आउँदा दिनहरु
-
२५माघरविसप्तमी व्रत भोलि
-
२६माघगोरखकाली पूजा २ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस ३ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ७ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार ११ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १२ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १३ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १४ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा १७ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २२ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २३ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २५ दिन पछि
-
२४फागुननारी दिवस २९ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३२ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ३७ दिन पछि
-
३चैतपाहाँचःह्रे ३८ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३९ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४० दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४३ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४४ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४५ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४८ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५० दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५१ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५२ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५३ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५५ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५८ दिन पछि
-
२४चैत
ज्योतिषहरू
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
जेठ शुक्ल दशमी
गङ्गादशहरा व्रत । गोसाइकुण्ड स्नान समाप्ति । अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस । अन्तर्राष्ट्रिय बुवा दिवस
गङ्गा दशहरा व्रत
गङ्गा दशहरा व्रतको पौराणिक महत्त्व
पौराणिक कालमा राजा भगीरथले आफ्ना साठी हजार छोराका मुक्तिका लागि तपस्या गरेर गङ्गा नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ । गङ्गा दशहरा पर्व हरेक वर्षको ज्येष्ठ शुक्ल दशमी तिथिमा मनाइन्छ ।अनि भनिन्छ, आजकै दिन धर्तीमा गङ्गाको अवतरण भएको विश्वास गरिन्छ । आजको दिन गङ्गा नदीमा स्नान या गङ्गा जलले आफूलाई पवित्र बनाउनु अत्यन्त लाभकारी मानिन्छ ।
गङ्गा दशहराको अर्थ
दश योग जोडिएको दिनलाई दशहरा अर्थात् दशमी पर्व मानिन्छ भने आजको दिन गङ्गा नदीमा स्नान गर्दा या गङ्गा जलले अभिषेक गर्दा मात्र पनि दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । पाप नाश हुने र सँगसँगै आज गङ्गा स्नान गरेर पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने र आफ्नो सबै मनको इच्छा पूरा हुने जनविश्वास पनि छ ।
आज के के गरिन्छ?
गङ्गा दशहराको अवसर पारेर नेपालको धार्मिक स्थल गोसाईं कुण्डमा हरेक वर्ष भव्य मेला आयोजना हुने गर्छ । उक्त मेलामा हजारौँ स्वदेशी तथा विदेशी तीर्थालु तथा पर्यटकहरू गोसाईंकुण्ड पुग्ने गर्थे ।यसरी धार्मिक मेलामा जाने भक्तजनले आफूले चिताएको पुग्ने, घरपरिवारमा सुख हुने, सन्तानको चाहना पूरा हुने र रोग नलाग्ने विश्वासका साथ हरेक वर्ष यो मेलामा भक्तजनको भीड लाग्ने गरेको पाइन्छ । गोसाईं कुण्डमा यो किसिमका मेला वर्षको दुई वटा ठूलो पर्व भएको बेला लाग्ने गर्छ । अर्को ठुलो पर्व जनै पूर्णिमाको दिन पर्छ । गङ्गा दशहरा पर्वको अवसरमा यस्तै भव्य मेला सुदूरपश्चिमको खप्तड क्षेत्रमा समेत लाग्ने गर्छ ।यस वर्षको गङ्गा दशहरा एकाग्रतामा नै समापन भएको छ, भगवान् शिवले आफ्ना भक्तहरूलाई भेट्न जान सक्ने माहौल सिर्जना गरून्, विश्वमाथि नीलकण्ठको कृपा रहोस् ।
गोसाईंकुण्ड स्नान समाप्ति
ॐ अस्य श्री भगवान् नीलकंठ सदा९शिव९स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः,
श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म:स्थै:आर्यु:आरोग्य:अभिवृद्धयर्थं
मोक्षादि:चतुर्वर्ग:साधनार्थं च श्री नीलकंठ९सदाशिव९प्रसाद९सिद्धयर्थे जपे विनियोगः।
ब्रह्माको श्रोत, पार्वतीको शक्ति, नीलकण्ठ सदाशिव, मेरा पापहरूबाट मलाई पूर्ण मुक्ति मिलोस् । ४ कुरा मेरो जीवनमा कायम रहोस्, धर्म, समृद्धि, चाहना र मुक्ति, सदाशिव नीलकण्ठको जयजयकार होस् ।
गोसाईंकुण्ड सृजना र नीलकण्ठ शिव
समुन्द्र मन्थनका क्रममा समुन्द्र वाट धेरै कुराहरू निस्किए, यिनमा सुन, चाँदी, हिरा, धनवन्तरी, स्वयम माता लक्ष्मी समे उत्पत्ति र स्थापित भए । यस क्रममा महासागर वाट निस्किएको हलाहल विषको प्रभावले सबै देव र दानवहरूलाई असर गर्न थाल्यो, भगवान् विष्णु र ब्रह्माले शिवलाई पुकारा गर्नुभयो ।शिवजी ले आएर विष सेवन गर्नुभयो, विषको तोड प्रभावले शिवको शरीर नै निलो हुन थाल्यो, महासागरको पानी झैँ । देवी पार्वतीले यो कुरा बुझेर शिवको कण्ठमा महाविद्याको स्वरूपमा प्रवेश गरी विषको प्रभावलाई नियन्त्रण गरेर घाँटीमा मात्र सीमित पार्नुभयो । यसरी निलो घाँटी भएका नीलकण्ठ भगवान् गएर त्रिशूल प्रहार गरी बनाएको कुण्ड नै गोसाईंकुण्ड हो ।
गोसाईंको अर्थ
समुद्र सतहबाट ४३८० मिटर उचाइमा गोसाईंकुण्ड (गोसाईंको अर्थ भगवान् र कुण्ड पवित्र पोखरी हो) भगवान् शिवको त्रिसुलले बनाएको हो भन्ने विश्वास गरिन्छ। सबै देवताहरू त्यो विषको व्यवस्थापन गरी दिनु पर्यो भनी भगवान् शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव भगवान् निलाद्री पर्वतमा आई त्रिशूल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेर त्यही कुण्डमा भगवान् शिवले विषको डाह शान्त पारी त्यही कुण्डमा आफु रहनुभएको धार्मिक विश्वास रहेको छ । त्यसैले पनि गोसाईंकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरू उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ।
जिन्दगीमा एक पटक पुग्नुपर्ने ठाउँ गोसाईंकुण्डमा यस दशमी तिथिबाट समापन भएको छ । यस दशमीलाई गङ्गा दशहरा पनि भनिन्छ, यस दिन गोसाईंकुण्डमा विशेष घुँईचो रहने र देश विदेशबाट दर्शनार्थि जाने चलन रहन्छ, त्रिभुवन त्रिकालदर्शी भगवान् शिवले सबैको कल्याण गर्नुहोस् ।
अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस
यस दिवसले रेमिटेयान्स पठाउँदा लाग्ने कारोबार को शुल्क कम गर्न र रेमिटेयान्स मार्फत थप वित्तीय समावेशीकरणलाई बढवा दिँदै अनिश्चितताको सामना गर्दा प्रवासी कामदारहरूको महत्वलाई पनि हाई लाइट गर्दछ।
प्रविधिको बढ्दो प्रयोग र अवसरको खोजीमा बिदेसिने मान्छेहरूको लामो लर्कोका कारणले कम विकसित र कम आय भएका देशहरूमा रेमिट्यान्सको प्रवाह बढ्दो छ र यसरी पठाइने रेमिट्यान्सहरुमा अधिकांश अर्थात् ४८ प्रतिशत रेमिटेन्स नै मोबाइल ट्रान्सफरबाट पठाइने गरेको पाइन्छ ।
वर्ष २०२४ को नारा
Digital remittances towards financial inclusion and cost reduction”
वित्तिय समावेशीता र लागत घटाउनका लागि डिजीटल रेमिट्यान्स भन्ने अर्थ लाग्दछ ।#FamilyRemittances भन्ने ह्याशट्याग अन्र्तगत आज सामाजिक सञ्जालमा बिभिन्न कुराहरु र अभियानका सन्देशहरु साझा गरिने योजना छ ।
नेपालमा रेमिटेयान्
अनौपचारिक रूपमा हुन्डीमार्फत रेमिटेयान्स पठाउने चलन नेपालमा अहिले पनि छ र यद्यपि अहिले आएर रेमिटेयान्स कम्पनी र वित्तीय सेवा प्रदायकहरूको बढ्दो पहुँचसँगै औपचारिक माध्यमबाट देशमा रेमिटेन्स पठाउने चलन बढ्दो छ । हुन्डीमार्फत आएको रेमिटेयान्सले नेपालमा विदेशी मुद्रा आर्जन हुँदैन ।
यद्यपि, मलेसिया, कोरिया, जापान र खाडी मुलुकले कोभिडमा बन्द भएका कलकारखाना सञ्चालनमा ल्याए । उनीहरूले नयाँ–नयाँ परियोजना सञ्चालन गरे । त्यसैले नेपालमा कामदारको माग पनि ह्वात्तै बढेर आएको हुन सक्दछ । पछिल्लो समयमा दैनिक दुई हजार नेपाली युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ र अहिले भइरहेको आर्थिक मन्दीमा व्यवसाय नै बन्द गरेर बिदेसिने युवाहरूको त झनै लर्को नै लागेको छ । गन्तव्य मुलुक पुगेपछि पहिलो दुई महिनाको पारिश्रमिकले कामदारले आफ्नै खाने बस्ने व्यवस्थापन गर्न खर्च गर्छन् । तेस्रो महिनादेखि उनीहरूले नेपाल रकम पठाउन सुरु गरेको पाइन्छ ।
हाम्रो पात्रो रेमिट
नेपालमा रेमिटेयान्स कारोबारलाई सरल र सुलभ बनाउने हाम्रो प्रयासका साथ हामीले हाम्रो पात्रो रेमिट सेवा पनि सुरु गरेका हौँ र आज, हाम्रो पात्रो हामीमाथि विश्वास गरेको र एक हिस्सा भएकोमा त्यहाँका सबै प्रयोगकर्ता र सरोकारवालाहरूलाई धन्यवाद पनि दिन चाहन्छ। नेपाल पैसा पठाउने सबैभन्दा राम्रो तरिका मानिदिनुभएको मा हाम्रो पात्रो रेमिटका सबै प्रयोगकर्ताहरूलाई अनेक धन्यवाद। रेमिट्यान्सले धानिरहेको अर्थतन्त्रका रूपमा रहेको नेपाली परिवेशका लागि आजको यस दिवस असाध्यै महत्त्वपूर्ण छ । रेमिटेन्स अर्थात् विप्रेषणको सम्मान गरौँ र विप्रेषण पठाउने परिवारका सदस्यहरूको कदर गरौँ ।
अन्तर्राष्ट्रिय बुवा दिवस
हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार चाहिँ विश्व समुदायले अन्तराष्ट्रिय बुवा दिवसका रूपमा मनाउँदछ । परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ ।
चाहे जुनसुकै धर्म, दर्शन, संस्कार या जनावरहरू नै किन नहुन ? आमा बुवालाई पुज्ने चलन छ । यस क्रममा भारतमा बेलायती शासकहरूको शासन सुरुवात पछिका दिनमा नै जुन महिनाको तेस्रो आइतबार बुवाप्रति समर्पण गर्ने दिन मनाउने चलन स्थापना गरिएको थियो । क्रमशः यसै चलनलाई बेलायतीहरूले आफ्नो देशमा पनि थालनी गरिदिए र आज विश्वभर नै जुन महिनाको तेस्रो आइतबार अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन स्थापना भएको हो ।
मोनोगाह खानी दुर्घटना र अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन
सन् १९०७ को कुरा हो, अमेरिकाको मोनोगाह भन्ने ठाउँमा खानीमा कामदारहरू भएकै बेलामा ठुलो विस्फोट भयो । यसमा २५० जना बालबच्चा भएका परुषहरू सहित कुल ३६७ जना पुरुषहरूको मृत्यु भयो । अनि सन् १९०८ बाट नै वेस्ट भर्जिनियाकी एक जना महिलाले आफ्नो गिर्जाघरमा पादरीलाई आमा दिवस जस्तै बुवा दिवस पनि मनाएर उक्त दुर्घटनामा बुवा बितेका सबैलाई आफ्नो बुवाप्रति सम्झना समर्पण गर्ने अवसर दिन आग्रह गरेकी थिइन । यसरी यस चलन विश्वभर प्रचलन हुँदै गयो ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ र त्यसरी ताते ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले व्याख्या गर्न सकिन्न, तिनै बुवाहरूको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला १ जे होस आमा बुवा नै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी कोटी नमन गरौँ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
२५माघरविसप्तमी व्रत भोलि
-
२६माघगोरखकाली पूजा २ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस ३ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ७ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार ११ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १२ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १३ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १४ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा १७ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २२ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २३ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २५ दिन पछि
-
२४फागुननारी दिवस २९ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३२ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ३७ दिन पछि
-
३चैतपाहाँचःह्रे ३८ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३९ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४० दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४३ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४४ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४५ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४८ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५० दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५१ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५२ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५३ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५५ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५८ दिन पछि
-
२४चैत
ज्योतिषहरू
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन