आउँदा दिनहरु
-
५पुषतोल ल्होसार भोलि
-
६पुषविश्व ध्यान दिवस २ दिन पछि
-
१०पुषक्रिसमस-डे ६ दिन पछि
-
१३पुषगोरखकाली पूजा ९ दिन पछि
-
१५पुष
-
१७पुष
-
१९पुष
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती १७ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस १९ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस २० दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस २५ दिन पछि
-
३०पुषषट्तिला एकादशी २६ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस/प्रदोष व्रत २८ दिन पछि
-
५माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती ३१ दिन पछि
-
८माघतिलकुन्द चौथी ३४ दिन पछि
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस ३७ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ३८ दिन पछि
-
१३माघद्रोण नवमी ३९ दिन पछि
-
१५माघभीमा एकादशी व्रत ४१ दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत ४२ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत ४४ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ४५ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ४७ दिन पछि
-
२५माघरविसप्तमी व्रत ५१ दिन पछि
-
२६माघगोरखकाली पूजा ५२ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ५७ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होछार ६१ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ६२ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ६३ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ६४ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ६७ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ७२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
जेठ शुक्ल पूर्णिमा
ज्या: पुन्हि । कवीर जयन्ती
ज्या: पुन्हि
तछला थ्व र तछला गा
नेवा पात्रोको आठौं महिना तछला हो जुन विक्रम संवतको ज्येष्ठ महिनासँग ठोकिने गर्दछ । तछला नयाँ चन्द्रमासङै सुरु भएर १५ औँ दिनमा पूर्णचन्द्र पर्न आउँदछ । यस मासलाई पनि शुक्ल पक्ष र चन्द्र पक्ष गरी दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछला थ्व र तछला गा भनिन्छ ।
सिथी नखः पछि आउने ज्या: पुन्हि
अब यस मासले अर्थात् तछलाले ल्याउने दुई वटा महान् नेवा चाडहरूलाई यहाँ प्रस्तुत गर्न चाह्यौँ जसमा शुक्ल पक्षको षष्ठिका सिथी नखः पर्दछ । यस सिथी नखः को विवरण त हामीले यसअघि सिथी नखः चाडकै दिन पनि दिएका छौँ । संक्षेपमा यस सिथी नखः पानीका मुहान सरसफाइ, समुदाय एकता अनि कुमार कार्तिकको अर्चना गरिने पर्व हो । यस दिन विशेष परिकार वो खाने चलन छ र यस दिन पानीका मुहानहरू सरसफाइ गर्ने चलन रहने गरेको छ ।
ज्या: पुन्हि लाई गैडु पूर्णे पनि भनिन्छ
अब पूर्णचन्द्रको दिनको कुरा गरौँ जसलाई गैडु पूर्णे पनि भनिन्छ, यस दिन हिन्दु अनि बौद्ध मार्गी सबैले उल्लासमा साथ मनाउने गर्दछन् । बौद्ध मार्गीका लागि भने यो दिन ज्या पुन्हि भनेर मनाउने चलन छ । पुन्हि भनेको पनि पूर्णे अर्थात् पूर्णिमा नै हो ।
राजकुमार सिद्धार्थ ज्ञानको खोजीमा घर छाडेर निस्केको दिन
यस दिनमै राजकुमार सिद्धार्थ ज्ञानको खोजीमा घर छाडेर निस्केको बताइन्छ । बुद्धले घर छाडेर निस्कँदा घरमा पत्नी अनि छोरा छाडेर निस्केको र यसरी गृहस्थ जीवन त्यागेर पत्नी र छोरालाई बिचल्ली पारेको भनेर पनि केही तर्कहरू उठ्ने गर्दछन् तथापि केही बौद्ध मार्गी ग्रन्थहरूमा बुद्धलाई अर्को जन्ममा ज्ञान प्राप्त लागि सहयोग गर्न नै उनकी पत्नी यशोधरा त्यस जीवनमा आएकी भनेर स्पष्ट पारिएको छ ।
कुरा जे होस् यसै पूर्णेको पूर्णचन्द्रमा गौतम बुद्धले ज्ञान पाउनकालागि गृहस्थ जीवन त्याग गरेका हुन्, यस पूर्णेको महत्त्व ज्ञान अनि त्यागसँग जोडिएको छ तसर्थ नेवा समुदायले पनि यस पूर्णेलाई ज्या पुन्हिका रूपमा उल्लासका साथ मनाउँदछन् ।
पनौती स्नान
यस पूर्णेलाई काभ्रेको पनौतीमा अझ उल्लासका साथ पनौती पुन्हि नाम दिएर मनाइन्छ । रोशी, पुन्यमती र पधमावती खोलाको त्रिवेणीका रूपमा पनौती नगर नेपालको एउटा पवित्र सहर हो जसले हजारौँ वर्षदेखि कला, सांस्कृतिक धरोहर अनि संस्कारको जगेर्ना गर्दै आएको छ ।
काठमाडौँ पूर्वको पनौतीमा पनौती जात्रा कै रूपमा विशाल जात्रा आयोजना गरेर यस पुन्हि मनाउने चलन छ र यस जात्राको रथमा उन्मत भैरव र भद्रकाली भगवानको अर्चना गर्दै प्रतिमा राखिएको हुन्छ । यस रथयात्रामा महादेश र भद्रकालीको प्रेम रस अनि यौनउन्मात पनि अप्रत्यक्ष रूपमा अभिव्यक्त गरिने भएकाले रथयात्राका कतिपय चरणहरू राती महिला अन केटाकेटीसँग लुकाएर गर्ने चलन छ ।
रथयात्राका क्रममा रथहरूलाई नगरका विभिन्न ठाउँमा लैजाने, रथमा पानी छर्कने पनि गरिन्छ। ज्या पुन्हिको समग्र संस्कार र अर्चना अनि जात्राका सस्करणहरु सकाउन ९ दिन लाग्दछ तसर्थ यो पुन्हिको आगमन र बहिर्गमनको रौनक ९ दिनसम्म रहने गर्दछ । उता यसै जात्राका लागि भगवान् ब्रह्मयनी र ईन्द्रेश्वर महादेव को प्रतिमा बोकेर पनौती बजार ल्याउने चलन पनि छ । यस जात्रामा महादेवको इन्द्रेश्वर स्वरूपले रगत स्वीकार नगर्ने भएका कारणले अन्य देवता र देवगणका साथ यिनको अर्चना गर्दा वली दिइदैन् ।
तर शुक्ल पक्षको दशमीमा भने अचांजु पुजारीले तान्त्रिक देवहरूलाई वली चढाउने गर्दछन् । यस पुन्हिको दिनमा भने रोशी खोला जसलाई पूर्ण रूपमा रोशीमती पनि भनिन्छ अनि पुण्यमती खोलामा पनि पवित्र स्नान गर्नुको विशेष महत्त्व छ । यस रितलाई पनौती स्नान पनि भनिन्छ ।
थोरै किम्बदन्ती उक्काउन चाह्यौँ जब धेरै वर्ष पहिले पुण्यमती खोलामा भीषण बाढी आएको थियो अनि पुजारीले त्यस खोला तरेर ब्रह्मयनी र भद्रकालीको पूजा गर्न पारी जानुपर्ने थियो । त्यसै बखत पुजारीले वासुकी नागसँग सहयोग मागेर खोला तरेको प्रसङ्ग पनि यस पुन्हि र समग्र जात्राभर सुनिन्छ ।
यस वर्षको ज्या पुन्हि या पनौती पुन्हि या गैहुं पूर्णे जे भने पनि यस पूर्णेको शुभकामना । शुक्ल पक्षको पूर्ण चन्द्र झैँ हाम्रो जीवनमा शान्त, सभ्य, सकारात्मक अनि प्रेरणादायी ऊर्जावान् सदैव चलायमान होस् ।
शुभकामना
कबीर जयन्ती : आउनुहोस् सन्त कबीरलाई नजिक बाट चिनौँ
सन्त कबीरलाई जनमानसमा कबीर दास वा कबीर साहेब भनेर चिनिन्छ। कबीरदासको जन्मको बारेमा यकिनका साथ केही भन्न सकिन्न । जनविश्वास अनुसार ज्येष्ठ महिनाको पूर्णिमालाई कबीर जयन्तीका रूपमा मनाउने गरिन्छ ।
कबीरको जन्मसँग सम्बन्धित कथा
कबीर दासजी को जन्मको बारेमा पक्का केही भन्न सम्भव छैन। तैपनि, एक किंवदन्ती अनुसार, सन्त कबीर दासले ज्येष्ठ महिनाको पूर्णिमाको दिन काशीको लहरतारा पोखरीको कमलको फूलमा आफ्ना आमाबाबु निरु र नीमालाई भेटेका थिए। यस दिन उनीहरूलाई निमा र निरु नामक जुलाहे दम्पतीले ग्रहण गरेको बताइएको छ । कबीर दास जी को हुर्काउने उहाँ नै हुनुहुन्थ्यो। त्यसैले यस दिनलाई कबीर जयन्तीका रूपमा मनाइन्छ।
कबीर दासजी को दोहांहरुको महत्त्व
छोटा, छन्दमा अनि अर्थपूर्ण सरल काव्यिक पङ्क्तिलाई दोहां भनिन्छ । कबीर दासजीले मध्यकालीन भारतको सामाजिक, धार्मिक र आध्यात्मिक जीवनमा अमूल्य योगदान दिए। आफ्नो दोहोरी, विचार र जीवनीले तत्कालीन सामाजिक, आर्थिक, धार्मिक र आध्यात्मिक क्षेत्रमा क्रान्तिको थालनी गरेका थिए । उनले मध्ययुगीन भारतको तत्कालीन समाजमा व्याप्त अन्धविश्वास, रूढीवाद, पाखण्डको कडा विरोध गरे।
कबीर दासजीले त्यस अवधिमा भारतीय समाजमा विभिन्न धर्म र सामाजिक मानिसहरू बिच आपसी सद्भाव र भाइचाराको लागि मार्ग प्रशस्त गरेका थिए। हिन्दु धर्म, इस्लाम, हिन्दु धर्ममा मूर्ति पूजाको विरोध गर्दै, सबै धर्ममा व्याप्त कुकृत्य र पाखण्डलाई आक्रमण गर्दै आफ्ना रचनाहरूलाई अघि सारे ।कबीर दासजीले सामाजिक कुरीतिमाथि प्रहार गर्दै ‘धाइ अखर प्रेमका पढेसो पण्डित हो’ भन्ने सन्देश दिएका थिए । प्रेम र मानवतालाई सबैभन्दा माथि राख्दै भारत वर्षमा समानता र सभ्यताको बिगुल फुक्ने कबीर आज पनि आफ्ना कविताहरू माझ जीवित छन् ।
भारत वर्षको भूमि तपो भूमि (तपोवन) को नामले विश्वभर प्रसिद्ध छ। यहाँ धेरै सन्त, महात्मा, पिर पैगम्बरको जन्म भएको थियो। सबैले भाइचारा, प्रेम र सद्भावको सन्देश दिएका छन् । सन्त कबीरदासजी पनि यिनै सन्तहरूमध्ये एक हुन। महात्मा कबीर समाजमा फैलिएको देखावटीका कट्टर विरोधी थिए । उनी लेखक र कवि थिए । उहाँका दोहाँहरूले व्यक्तिलाई जीवनमा नयाँ प्रेरणा दिन्थ्यो।
अनुयायी
कबीरदास जीलाई हिन्दु र मुस्लिम दुवै सम्प्रदायमा समान सम्मान थियो। दुवै सम्प्रदायका मानिसहरू उहाँका अनुयायी थिए। यही कारण उनको मृत्युपछि उनको शवलाई लिएर विवाद भएको थियो । उनको अन्तिम संस्कार हिन्दु रीतिरिवाजअनुसार गर्नुपर्छ भन्ने हिन्दुहरूले भने र मुस्लिमहरूले भने मुस्लिम संस्कारअनुसार गर्नुपर्छ । तर यस झडपमा जब उनको शवबाट चादर हटाइयो, तब मानिसहरूले त्यहाँ फूलको थुप्रो परेको देखे।यो कबिरजीले दिएको एक धेरै शक्तिशाली सन्देश थियो कि हरेक मान्छे एक फूल जस्तै हुनुपर्छ ( सबैलाई स्वीकार्य, सबै धर्महरूको लागि समान भावना भएको। पछि त्यहाँबाट आधा फूल हिन्दु र आधा मुस्लिमले लिएर आफ्नै तरिकाले अन्तिम संस्कार गरे।
कबीरदास लाई असिम स्नेह ।
-हाम्रो पात्रोको लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
५पुषतोल ल्होसार भोलि
-
६पुषविश्व ध्यान दिवस २ दिन पछि
-
१०पुषक्रिसमस-डे ६ दिन पछि
-
१३पुषगोरखकाली पूजा ९ दिन पछि
-
१५पुष
-
१७पुष
-
१९पुष
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती १७ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस १९ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस २० दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस २५ दिन पछि
-
३०पुषषट्तिला एकादशी २६ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस/प्रदोष व्रत २८ दिन पछि
-
५माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती ३१ दिन पछि
-
८माघतिलकुन्द चौथी ३४ दिन पछि
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस ३७ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ३८ दिन पछि
-
१३माघद्रोण नवमी ३९ दिन पछि
-
१५माघभीमा एकादशी व्रत ४१ दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत ४२ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत ४४ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ४५ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ४७ दिन पछि
-
२५माघरविसप्तमी व्रत ५१ दिन पछि
-
२६माघगोरखकाली पूजा ५२ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ५७ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होछार ६१ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ६२ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ६३ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ६४ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ६७ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ७२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन