आउँदा दिनहरु
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार ३ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ४ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ५ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ६ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ९ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस १४ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत १५ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन १७ दिन पछि
-
२४फागुननारी दिवस २१ दिन पछि
-
२७फागुनगोरखकाली पूजा २४ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत २९ दिन पछि
-
३चैतपाहाँचःह्रे ३० दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३१ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ३२ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ३५ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ३६ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ३७ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४० दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ४२ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ४३ दिन पछि
-
१७चैतमहावीर जयन्ती ४४ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ४५ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ४७ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५० दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ५२ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ५३ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ५७ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ५८ दिन पछि
-
२वैशाखविश्व कला दिवस ५९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
कार्तिक शुक्ल एकादशी
हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) | विश्व निमोनिया दिवस
ठुलो एकादशी
हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो ।
भगवान् विष्णु उठ्ने एकादशी
जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।
तुलसीको विवाहको दिन
आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।
तुलसी पूजाको महत्त्व
वैदिक सनातन संस्कारमा तुलसी पूजाको ठुलो महत्त्व छ । हजारौँ वर्षदेखि सनातन संस्कारीहरू प्रातः कालमा नै उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लागेको पाइन्छ ।
वैदिक सनातनमा तुलसीको महत्त्व प्रत्येक विशेष उत्सव वा कुनै धार्मिक कार्यमा पनि रहँदै आएको छ । मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा नै किन नहोस्, सनातनी संस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ, यसको महत्त्व रहेको छ । हिन्दु धर्मालम्बीहरुले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ । तुलसीको पातको पनि विशेष महत्त्व रहेको छ । अनि तुलसीको डाँठबाट बन्ने मालालाई त निकै पवित्र मानिन्छ ।
तुलसीको महत्त्वको विषयमा पद्म पुराणको एउटा प्रसङ्ग
तुलसीको महत्त्वको विषयमा पद्म पुराणको एउटा प्रसङ्गलाई लिन सकिन्छ । बिन्दा देवीले पृथ्वीमा आएर भगवान् विष्णुलाई आफ्नो पतिको रूपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्त्व जोडिएको छ । त्यस्तै, श्रीमद् भागवत पुराणमा पनि तुलसीको बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको छ ।
भोजनमा सधैँ तुलसीको पात पनि राख्ने भगवान् श्रीकृष्णसँग पनि तुलसीका विभिन्न प्रसङ्गहरू जोडिएका छन् । त्यसैले पनि अँजुलिभर पानी लिएर तुलसीको पातमा सफा हृदयले अर्पण गर्दा मात्रै पनि श्रीकृष्ण भगवानको कृपाले आफूले चाहेको फलहरू मिल्ने विश्वास पनि गरिएको छ । स्कन्द पुराणमा पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने प्रसङ्ग उल्लेख गरिएको छ ।
हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने एकादशीमा रोपिएको तुलसीको बिरुवा आजको दिनसम्म निकै हुर्किएको हुन्छ । आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई आजको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ ।
यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । आजको दिन हिन्दु धर्मालम्बीहरुले रुद्री पूजा गर्ने चलन पनि रहेको छ ।
काठमाडौँ उपत्यकाका चार नारायण
भगवान् विष्णुका अनेक नाममध्ये एक नाम हो, नारायण । आजको दिन विष्णु भगवानको चर्चा गर्दा काठमाडौँ उपत्यका र नारायणसँग सम्बन्धित केही विषयमा पनि चर्चा गरौँ ।
परापूर्व कालदेखि काठमाडौँ सहरमा भगवान् विष्णुको अनुकम्पा रहिरहोस् भनेर उपत्यकाका चारैतर्फ विष्णु भगवानको प्रतिमा पनि राखिएको छ । भगवान् विष्णुको अनुग्रह काठमाडौँमा सधैँ परोस् भन्नका लागि यसो गरिएको हो । काठमाडौँको पश्चिममा इचङ्गुनारायण, पूर्वमा चाँगुनारायण, उत्तरमा विशंखुनारायण अनि दक्षिणमा शेषनारायणले काठमाडौँ उपत्यकालाई सधैँ हेरिरहेका छन् भन्ने मानिन्छ ।
आजको दिन यी ठाउँहरूमा विशेष पूजा गर्ने चलन पनि रहेको छ । श्रद्धासहित भक्तजनहरू यी ठाउँमा पुग्ने गर्छन् । बिहानैदेखि भगवान् विष्णुको प्रतिमा भएका ठाउँमा पुगेका श्रद्धालुहरूले साँझ अबेरसम्म पूजापाठ गर्ने चलन रहेको छ । पहिले पहिले त यी चारै नारायण भएको ठाउँमा भक्तालुहरू हिँडेर एकै दिनमा पुग्ने गरेको चर्चा पनि सुनिन्छ ।
यसरी एकै दिनमा यी ठाउँहरूमा पुग्दा अन्त्यमा शेषनारायण भएको ठाउँमा भक्तालुहरू पुग्ने गरेका थिए । शेषको अर्थ अन्त्य भएकाले पनि यस्तो गरिएको हुनसक्ने विश्वास छ । केही पछि यी चारै नारायण पुग्न नसक्ने भक्तालुहरूका लागि पाटनको कृष्ण मन्दिरको छेउमा चार नारायणको प्रतिमा राखिएको छ । यी चार नारायणको प्रतिमामा फेरो लगाउँदा पनि चारै नारायणमा पुगेको जत्तिकै फल मिल्ने विश्वास गरिन्छ ।
आजको दिन नेपालभरका विभिन्न भगवान् विष्णुका मन्दिर तथा तीर्थस्थलमा तीर्थाटन गर्ने भक्तजनहरूको व्यापक भीड लाग्ने गर्छ ।
नमोः नवः तुलसी कृष्ण प्रियशी
कृष्ण राधा सेवा को सबै अभिलासी
तुलसी विवाह विधि र विशेषता
देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः ।
नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।।
कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधिनी, ठुली एकादशी वा तुलसी विवाहको नामले समेत प्रसिद्ध यस दिन विशेष गरी विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्म अनुसार आषाढ शुल्क एकादशीदेखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट यही पवित्र दिनमा उठेको मानिन्छ ।
भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको विश्वास गरिन्छ । यही दिन तुलसीको विवाह विष्णु भगवानसँग भएको मानिन्छ । अनि शालिग्राम वा पिपलसँग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह मानिन्छ ।
यस दिन बिहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र भगवान् विष्णुको पूजनसहित तुलसी विवाह गरेर व्रत बस्ने परम्परा छ । तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगन गरेर सजाइने गरिन्छ । अनि चारैतिरबाट उखु, साल, बाँस या नियालो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्नु पर्दछ ।
दियो, कलश, गणेशसहित सबै देवी–देवताहरूको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पण गरी प्रसाद स्वरूप न्वागी खाने प्रचलन पनि रहेको छ ।
पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नमः भन्दै पाद्य जल, अर्घ, आचमने, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दूर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, ऋतु फल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मन वाञ्छित फल प्राप्त हुने शास्त्रोक्त कथन रहेको छ ।
त्यसपछि पहेँलो फूल हातमा लिएर प्रार्थना गर्दै पुष्पाञ्जली पनि गर्नु पर्छ । एउटा नरिवल, दक्षिणासहित भगवान् शालिग्राम हातमा लिएर तुलसीको सात पटक परिक्रमा गर्नु पर्दछ । तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ ।
आजको दिन भगवान् विष्णुको भजनकिर्तन गर्दै रातभर जाग्राम बस्ने चलन पनि छ । यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
विश्व निमोनिया दिवस
पाँच वर्ष भन्दा कम उमेरका बच्चाहरुमा मृत्यु हुनेको प्रमुख कारणहरु मध्ये एक हो निमोनिया। तर, निमोनियाको रोकथाम र उपचार भने पक्का छ। हुन त स्वास्थ्य विशेषज्ञहरुबाट थुप्रै रोकथामका प्रयासहरूले यस रोगको बोझ त घटाउँदै छन् तर पनि यस रोगबाट उत्पन्न हुने समस्याहरुको पूर्ण रुपमा रोकथाम गर्न अझ धेरै काम आवश्यक रहेको अनुभूति भने अवश्य हुन्छ।धनिको तुलनामाअझ गरीब समुदायहरूमा बाँचिरहेका मानिसहरूमा निमोनियाको उच्च जोखिम रहने गर्छ।
संसारमा जन्म लिने हरेक बालक, चाहे उ संसारको जुनैसुकै ठाउमा जन्म किन नलियोस, उसको पहुचमा निमोनियाको औषधिहरू पुग्नैपर्छ। यसै बिशेष सोचलाई मध्यनजर गरेर सन् २००९ देखि हरेक बर्षको नोभेम्बर १२ तारीखको दिन संसारभरी विश्व निमोनिया दिवस मनाइने गरिन्छ। आजको दिन यस दिवसलाई मनाइनु को मुख्य उद्देश्य भने ५ बर्ष भन्दा कम उमेरका बच्चाहरु अकाल मृत्युको मुख्य कारक बनेको यस रोगको बारेमा जनसमुदायमा जागरूकता फैलाउनु हो। त्यसबाहेक ,निमोनियाको उपचारको लागि सुरक्षाको लागि हस्तक्षेपहरू बढाउनु र अतिरिक्त स्रोत र ध्यानको आवश्यकतामा समाधानहरू हटाउनुमा पनि आजको दिन लक्षित भएको छ। डब्लुएचओ (वर्ल्ड हेल्थ अर्गनाइजेसन)ले निमोनिया र बालबालिकाको लागि यो जस्तै अरु घातक रोगहरुको लागि निरन्तर डोनरको लगानी सहितका विभिन्न कार्यहरु गर्दै आइरहेको छ।
सन् २०२४ को नारा: Championing the fight to stop pneumonia
निमोनिया रोक्नको लागि लडाईको च्याम्पियन बन्ने भन्ने अर्थ लाग्दछ ।
अहिले बालबालिकामा देखापर्ने निमोनिया विरुद्ध चासो देखाउने १०० भन्दा बढी संगठनहरू "निमोनिया विरुद्धको ग्लोबल गठबन्धन"मा आबद्द भएर कार्यरत छन्। निमोनिया एक रोकथाम र उपचार योग्य रोग हो, जसले हरेक वर्ष विश्वभरि ५ वर्ष भन्दा कम उमेरका १५५ मिलियन बच्चा बिरामी बनाउछ र त्यसमध्य हरेक वर्ष १.६ मिलियन बालबालिकाहरु मारिन्छन। तैपनि, ज्यादातर मानिसहरू निमोनियाको बारेमा अनविज्ञ देखिन्छन। आजको यस दिनले निमोनिया सम्बन्धि संसारका हरेक कुनाकन्दरामा जागरुकता फैलाओस। शुभ कामना।
–सुयोग ढकाल
आउँदा दिनहरु
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार ३ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ४ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ५ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ६ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ९ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस १४ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत १५ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन १७ दिन पछि
-
२४फागुननारी दिवस २१ दिन पछि
-
२७फागुनगोरखकाली पूजा २४ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत २९ दिन पछि
-
३चैतपाहाँचःह्रे ३० दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३१ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ३२ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ३५ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ३६ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ३७ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४० दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ४२ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ४३ दिन पछि
-
१७चैतमहावीर जयन्ती ४४ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ४५ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ४७ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५० दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ५२ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ५३ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ५७ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ५८ दिन पछि
-
२वैशाखविश्व कला दिवस ५९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन