आउँदा दिनहरु
-
१८असार
-
१९असारगोरखकाली पूजा २ दिन पछि
-
२१असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४ दिन पछि
-
२२असार
-
२४असारप्रदोष व्रत ७ दिन पछि
-
२६असार
-
२७असारविश्व जनसंख्या दिवस १० दिन पछि
-
२९असारभानु जयन्ती १२ दिन पछि
-
३१असारबीतक कथा प्रारम्भ/विश्व युवा दक्षता दिवस १४ दिन पछि
-
१साउन
-
२साउनगोरखकाली पूजा १७ दिन पछि
-
५साउनकामिका एकादशी व्रत २० दिन पछि
-
६साउनप्रदोष व्रत २१ दिन पछि
-
७साउनगथांमुगः चःह्रे २२ दिन पछि
-
९साउनगुंलापर्व आरम्भ २४ दिन पछि
-
११साउनवराह जयन्ती २६ दिन पछि
-
१३साउननाग पञ्चमी व्रत/विश्व हेपाटाइटिस दिवस २८ दिन पछि
-
१४साउनकल्की जयन्ती/विश्व बाघ दिवस २९ दिन पछि
-
१५साउन
-
१६साउनगोरखकाली पूजा ३१ दिन पछि
-
१७साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ३२ दिन पछि
-
२०साउनपुत्रदा एकादशी व्रत ३५ दिन पछि
-
२१साउनप्रदोष व्रत ३६ दिन पछि
-
२३साउन
-
२४साउन
-
२५साउन
-
२६साउनरोपाईं जात्रा ४१ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस ४३ दिन पछि
-
२९साउनविश्व सुलेखन दिवस ४४ दिन पछि
-
३१साउनश्रीकृष्ण जन्माष्टमी/गोरखकाली पूजा ४६ दिन पछि
-
१भदौसिंह संक्रान्ति ४७ दिन पछि
-
३भदौअजा एकादशी व्रत/विश्व फोटोग्राफी दिवस ४९ दिन पछि
-
४भदौप्रदोष व्रत ५० दिन पछि
-
७भदौ
-
८भदौगुंला पर्व समाप्ति ५४ दिन पछि
-
९भदौदर खाने दिन ५५ दिन पछि
-
१०भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ५६ दिन पछि
-
११भदौगणेश चतुर्थी/राष्ट्रिय धर्मसभा दिवस ५७ दिन पछि
-
१२भदौऋषिपञ्चमी व्रत ५८ दिन पछि
-
१३भदौ
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
वैशाख शुक्ल चतुर्दशी
नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस

को हुन नरसिंह ?
राजा कश्यपका हिरण्याक्ष र हिरण्यकशिपु नाम गरेका दुई छोराहरू थिए । राजा कश्यपको मृत्यु पश्चात् ठूलो छोरा हिरण्याक्ष हिरण्याक्ष राजा बन्यो, तर उनी अत्यन्त क्रूर राजा थिए । उनको पापको र क्रूरताको श्रृंखलाले सीमा नाघेपछि वाराह भगवानले उनको सर्वनाश गरी मारीदिनुभयो । जसको बदला लिन हिरण्याक्षका भाइ हिरण्यकशिपुले आराध्यदेव भगवान महादेवलाई प्रशन्न पारी वरदान लिनकालागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाै भनेर आज्ञा भयो ।
हिरण्यकशिपुको वरदान के थियो ?
हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन आग्रहलाई भगवान महादेवले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः
न म भित्र मरूँ, न बाहिर ।
न भूमीमा, न आकाशमा, न जलमा मरूँ ।।
न अस्त्रले मरूँ, न शस्त्रले ।
न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।
हिरण्यकशिपुको यो आग्रहलाई भगवान महादेवले तथास्तुः भनेर अन्तरध्यान हुनुभयो । यो वरदान पाएर अब उ आफूलाई अजर अमर ठान्न थाल्यो र उसले आफूलाई नै भगवान घोषणा गरीदियो ।
त्यसपछि उसको अत्याचार, अन्याय र पापका श्रृंखला यति बढ्न थाल्यो की चारैतिर त्राहिमाम-त्राहिमाम मच्चिन थाल्यो ।
हिरण्यकशिपुको छोरा भक्त प्रह्लाद
केहि समयपश्चात् हिरण्यकशिपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले आफूलाई भगवान ठानेको भ्रमलाई अस्विकार गर्नथाले । भगवान र भगवानप्रतिको उनको विश्वासमा कुम्हालेको आभामा आगलागी पश्चात् पनि बाँचेको बिरालो ठूलो बन्न गयो, त्यस घटनाले प्रह्लादको मनमा भगवानप्रति थप निष्ठा बढाउन ठूलो भूमीका खेल्यो ।
राजा हिरण्यकशिपुले आफ्नो छोरालाई आफू नै भगवान हूँ, यो जगमा अरू कुनै भगवान छैन भन्ने कुरा सम्झाउन अनेक प्रयास गरे तर प्रह्लाद आफ्ना पिताको यो कुरा स्विकार्न कदापी तयार भएनन । कुनै उपाय नलागेपछि राक्षसी स्वभावका राजा हिरण्यकशिपुले छोरा प्रह्लादको भगवानप्रतिको आस्था अनि भक्तिबाट क्रोधित भएर प्रह्लादलाई अनेक दुःख, यातना दिएर उनको ध्यान, भक्तिमा अनेक बाधा उत्पन्न गर्दै मार्नका लागि प्रयास गर्ने गर्दथे ।
एकदिन हिरण्यकशिपुले छोरा प्रह्लादलाई दरबारको एउटा खम्बामा बाँधिदिए र तलवारले प्रहार गरे, तत्पश्चात् खम्बा बिष्फोट हुँदै ठूलो गर्जनकासाथ भगवान विष्णु आधा शरीर पुरूष तथा आधा शरीर संहको धारण गरी नरसिंह अवतार लिएर प्रकट भए । हिरण्यकशिपुले भक्त प्रह्लादलाई दिएको यातनाले चरम यातनाबाट अत्यन्त क्रोधित बनेका भगवान नरसिंहले हिरण्यकशिपुलाई बोकेर आफनो काखमा उत्तानो पारेर राख्नुभो र गोधूली साँझको बेला सिंहका तिखा तिखा नङ्ग्राले पेट चिरीदिनुभयो । यिनै विचित्र भगवानलाई हामी वैदिक सनातन धर्मका अनूयायीहरू शुभ मङ्गलका लागि यो दिन व्रत गर्ने परम्परा रहिआएको छ । भगवान विष्णुले आजैको दिन नरसिंहको अवतार लिनुभएको हुँदा आजको दिनलाई नरसिंह जयन्तीको रूपमा मनाइँदै आइएको छ ।
नरसिंह पूजा
नरसिंहको पूजा, आराधना, यश, सुख, समृद्धि, पराक्रम, कीर्ति, सफलता र निर्बाध उन्नति दिने विश्वास गरिन्छ । नरसिंह मन्त्रले तंत्र मंत्र बाधा, भूत पिशाच भय, अकाल मृत्यु र असाध्य रोगबाट छुटकाराका साथै जीवनमा शान्ति मिल्ने विश्वास गरिन्छ । आफ्ना भक्तहरुलाई विपत परेको बखत आएर रक्षा गर्ने यिनै नरसिंहलाई नरहरि, उग्र विर महा विष्णु अनि हिरण्यकश्यपू अरि नामले पनि पुकारा गरिन्छ ।
नरसिंह अवतार बारे पौराणिक मान्यताः
भगवान नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ । नृसिंह अथवा नरसिंह नर अर्थात् मान्छे अनि सिंहका एकात्मक रुप हो नरसिंह अवतार । मानव शरीरमा सिंहको टाउको भएका भयंकर आकार अनि सिंह झै क्रोध भएका मानिन्छ । भक्त प्रह्लादका कथाहरुमा नरसिंह अवतारको व्यापक वर्णन पाइन्छ । हामीले होलीमा होलीका दहनको खुशीयाली मनाँउदा जो होलीकाको कुरा गर्दछौं उनै होलीकाको दाईको छोरा नै भक्त प्रह्लाद हुन् ।
भगवान नरसिंह को बीज मंत्र - श्रौं'/ क्ष्रौं (नरसिंह बीज)
यस बीज मन्त्रमा क्ष्. नरसिंह, र् . ब्रह्म, औ . दिव्यतेजस्वी, एवं बिंदु . दुखहरण हो। यस बीज मंत्र को अर्थ हो ‘दिव्यतेजस्वी ब्रह्मस्वरूप श्री नृसिंह मेरो दुःख दूर गर्नुहोस्।'
आजका दिन विशेष व्रत अनि आराधना स्त्री, पुरूष जो कोहीले गर्न सक्छन् । वैष्णव समूदायका लागि त आज झनै विशेष उत्सव हो । भगवान नरसिंह अनि छेउमा माता लक्ष्मीको प्रतिमा स्थापीत गरी वेदमन्त्रले प्राणप्रतिष्ठा गर्ने चलन छ ।
फूल, फल, केसर, नरिवल, अक्षता, पिताम्बर लगायतका कुराहरु नरसिंहका प्रिय बस्तु मानिन्छ। सत्यकर्ममा लाग्ने उर्जा, लक्ष्यप्राप्तीको साहस अनि कर्तव्य प्रतिको निष्ठा सबैलाई प्राप्त होस् ।
ॐ नृम नृम नृम नर सिंहाय नमः ।
महिला ज्योतिष संघ स्थापना दिवस
पृष्ठभूमि
कीर्तिपुर सल्यान स्थानकी सुधा भटराई बासकोटा ज्योतिष पेसामा संलग्न हुनुहुन्छ । यस पेसामा लागेपछि समाजलाई थप नजिकबाट नियाल्न र जिवनजगतका कुराहरूलाई अनुसन्धान गर्दै आत्मसन्तुष्टि पनि बढेको वहाँको धारणा छ ।आफ्नो रुचि अनुसारको पेसा र सन्तोषजनक आम्दानी दुवै भएका कारणले बाँकी जीवन पनि यसै पेसामा अध्ययन गर्ने र सेवा गर्ने सुधाको धारणा छ । सुधाजस्ता नेपाल भरि धेरै महिला ज्योतिषहरू छन् र महिला ज्योतिषहरू को सङ्ख्या र सहभागिता दिनानुदिन बढ्दो छ ।
समय आधुनिक हुँदै गए पनि मानिसहरूको परम्परागत विज्ञानप्रतिको चासो र विश्वास कहिल्यै घटेको छैन । शुभकार्यहरु जस्तै विवाह, व्रतबन्ध, गृह प्रवेश, नयाँ घरको जग हाल्दा वा ग्रह गोचरको लागि ज्योतिष परामर्श लिने नेपालीहरू पत्रपत्रिकाका राशिफल र रेडियो–टेलिभिजनमा आउने ज्योतिष कार्यक्रमहरूमा समेत निकै चासो राख्छन् । यसका साथै ज्योतिष विद्या पढेर मानिसहरूको यस्तो जिज्ञासा मेटाउने पेशेवर ज्योतिषहरू समग्र रूपमा रामै गरी स्थापित भइरहेका छन् । कतिपय ज्योतिषहरूको त आगामी ६ महिनासम्म भेट्न समय नपाउने अवस्था पनि छ । र यी कुराहरूसँगै ज्योतिषलाई पेसा बनाउने महिला पनि धेरै छन् ।
हरेक वर्ष वैशाख २८ मा यस सङ्घको स्थापना दिवस मनाइन्छ ।
वास्तवमा ज्योतिष पेसामा परापूर्व काल देखि नै महिलाहरूको सहभागिता र नेतृत्व असाध्यै कम भएको पाइन्छ । तर पछिल्ला समयमा ज्येतिषबिधामा महिलाहरूको नेतृत्व बढ्दो छ ।नेपालका महिला ज्योतिषहरू मिलेर आफ्नो हक अधिकार र सङ्गठनात्मक विकासलाई पैरवी गर्नका लागि राष्ट्रिय महिला ज्योतिष सङ्घको स्थापना गरेका छन् । हरेक वर्ष वैशाख २८ मा यस सङ्घको स्थापना दिवस मनाइन्छ ।
विसं २०७९ साल पौष ९ गते राष्ट्रिय महिला ज्योतिष सङ्घको १२ औँ साधारण सभा काठमाडौँमा सम्पन्न भएको थियो । उक्त अवसरमा देश विदेशबाट दिग्गज ज्योतिषहरू र ज्योतिष शास्त्रका विज्ञहरू आउनुभएको थियो ।
अहिले राष्ट्रिय महिला ज्योतिष सङ्घकी अध्यक्ष रतिदेवी जोशी श्रेष्ठ हुनुहुन्छ ।
ज्योतिष शास्त्रको पढाई कहाँ हुन्छ ?
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत अहिले १४ आङ्गिक र पाँच सम्बन्धन प्राप्त गरी १९ विद्यापीठ छन् । यी विद्यापीठहरूमा संस्कृतसँगै अङ्ग्रेजी, गणित लगायत १७ विषयको पढाइ हुन्छ ।
पछिल्लो समय फलित ज्योतिष पढ्ने महिलाको सङ्ख्या बढेको र तीमध्ये धेरैले यसलाई व्यवसाय बनाएकोमा प्रसन्नता व्यक्त गरेका थिए । वाल्मीकिमा पढेकाहरू जर्मनी, अमेरिका लगायत विश्वका १६ देशका विश्वविद्यालयमा कार्यरत छन् ।
ज्योतिषी र पण्डितहरुको लागि लाइसेन्सको व्यवस्था
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले छिट्टै ज्योतिषी र पण्डितहरुको लागि लाइसेन्सको व्यवस्था गर्न लागेको जनाएको छ । पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका कारण यो क्षेत्रमा विकृति पैदा भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रशिक्षण दिन लागेको हो । आशा छ नेपाल सरकारको यो निर्णयले समग्र ज्योतिषशास्त्रके नै सञ्चालन र बिस्तारमा थप सुशासन आउने छ ।
नेपालमा महिला ज्योतिषहरूलाई पेसागत सङ्गठनको स्थापनाका लागि अनेक शुभकामना ।
सबैको जय होस्
-हाम्रो पात्रोका लागी सुयोग ढकाल

Liked by: