कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात
khabarhub.com
. ४० मिनेट अघि
वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आवको सोही अविधको तुलनामा एक अर्ब २४ करोडले बढी हो ।
Comment
Liked by:
उस्तै समाचारहरू
कृषि उपज आयात: गत आवको तुलनामा एक अर्ब २४ करोडले बढ्यो
makalukhabar.com
. ४ घण्टा अघि