महोत्तरीका छात्रले भारतमा जिते दुई कास्य पदक
annapurnapost.com
. ४४ मिनेट अघि
महोत्तरी : भारतमा हालै सम्पन्न भएको १२ औं राष्ट्रिय ड्रैगन बोट प्रतियोगितामा महोत्तरीका राजु महतोले उत्कृष्ट प्रदर्शन गर्दै २ वटा कास्य पदक जित्न सफल भएका छन्। भारत महाराष्ट्रको नान्देडमा ईण्डिया ...
Comment
Liked by: