बिहार चुनाव : यस्तो छ सुरुवाती रुझान
shilapatra.com
. १ घण्टा अघि
भारतको बिहारमा विधानसभा चुनावको मतगणना जारी छ । प्रारम्भिक रुझानअनुसार सत्तारुढ एनडीए १ सय ७१ भन्दा बढी र विपक्षी महागठबन्धन करिब ६७ सिटमा अगाडि रहेको छ । २ सय ४३ सिटका लागि ६ र ११ नोभेम्बरमा दुई ...
Comment
Liked by: