सुनको भाउ १ हजारले घट्यो, चाँदी १५ रुपैयाँले बढ्यो
newsofnepal.com
. ५९ मिनेट अघि
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर २ लाख ५१ हजार ९ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य घट...
सम्बन्धित विषयहरू
Comment
Liked by: