सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौँ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्स र सिद्धार्थ बिजनेश ग्रुप अफ...
Comment
Liked by: