एआईमा आधारित आफ्नो पहिलो चस्मा सार्वजनिक गर्दै गुगल, सिधा प्रतिस्पर्धा मेटासँग
techpana.com
. ५३ मिनेट अघि
काठमाडौँ । गुगलले सन् २०२६ मा एआईबाट सञ्चालित आफ्नो पहिलो चस्मा सार्वजनिक गर्ने भएको छ । कम्पनी उपभोक्ता केन्द्रित एआई उपकरणको बजारमा मेटासँग प्रतिस्पर्धा गर्न अग्रसर देखिएको हो ।
Comment
Liked by:
उस्तै समाचारहरू
एनभिडियाको वर्चस्व तोड्ने प्रयासमा प्रविधि कम्पनी
ekantipur.com
. १ दिन अघि