सिंगापुरबाट फर्किए कांग्रेस सभापति देउवा दम्पती
ekantipur.com
. १ घण्टा अघि
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट स्वदेश फर्किएका छन् । देउवा र पत्नी आरजु राणा देउवा शुक्रबार राति स्वदेश फर्किएका हुन् । उनीहरुको स्वागतका लागि कार्यवाहक सभापति पूर्ण...
Comment
Liked by: