एनपिएल : विराटनगर ७७ रनले पराजित, सुदूरपश्चिम ‘फाइनल’मा
arthadabali.com
. १ घण्टा अघि
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपिएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । आज सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।...
Comment
Liked by: