२१ सयले घट्यो सुनको भाउ
kathmandupati.com
. १ घण्टा अघि
काठमाण्डु– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन २ हजार १ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज ...
सम्बन्धित विषयहरू
Comment
Liked by: