मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन
kharibot.com
. ३ घण्टा अघि
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली नगर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप अत्यधिक बढेको छ । पर्याप्त जनशक्ति अभावका कारण बिरामीहरूले उपचारका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता...
Comment
Liked by: