ढोरपाटनमा दादुरा संक्रमण: नियन्त्रणका लागि पौने ७ हजार बालबालिकालाई खोप लगाइँदै
swasthyakhabar.com
. २ घण्टा अघि
बागलुङ- बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमणलाई थप विस्तार हुन नदिन स्वास्थ्य कार्यालयले वृहत् खोप अभियान सुरु गर्ने भएको छ। ढोरपाटन नगरपालिकाका वडा नं. ७, ८ र ९ मा संक्रमण तीव्र देखिए...
Comment
Liked by: