आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)
khabarhub.com
. ४ घण्टा अघि
पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु भित्र्याउन व्यस्त छन्। असोजको पहिलो हप्ता रोपेको आलु अहिले भित्र्याउने समय भएको हो।
Comment
Liked by:
उस्तै समाचारहरू
पनौतीमा आलु भित्र्याउने चटारो, तस्बिरहरू
ratopati.com
. ५ घण्टा अघि