एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
swasthyakhabar.com
. ५ घण्टा अघि
सर्लाही– एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ। हरिवन नगरपालिका-५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी...
Comment
Liked by: