ब्लग - साहित्य / मनोरञ्जन

कटप्पाले बाहुबलीलार्इ किन मार्यो ? बाहुबली २ को ट्रेलर





२०१५ को भारतकै सबैभन्दा सफल चलचित्र बाहुबलीको सीक्वल अर्थात "बाहुबली-२ द कंक्लुजन"को ट्रेलर सार्वजनिक भएको छ । अधुरो कथामै टुंगिएको २०१५ को बाहुबलीले दर्शकको मनमा थुप्रै प्रश्नहरु अनुत्तरित छाडेको थियो । दर्शकहरुको मनमा आएको प्रमुख प्रश्न भने "कटप्पाले बाहुबलीलार्इ किन मार्यो?" , आज उक्त दक्षिण भारतीय फिल्मको निर्माण पक्षले पहिलो चलचित्रबाट दर्शकलार्इ कौतुहल बनाएको हरेक प्रश्नको जवाफ दिने चलचित्रको दोस्रो अंशको ट्रेलर सार्वजनिक गरेको छ ।

तमिल र हिन्दी समेत गरेर थुप्रै भाषामा अप्रिलमा रिलिज हुने यो चलचित्र यो बर्षकै बहुप्रतिक्षित चलचित्र हो । 

ट्रेलर यहाँ हेर्न सक्नुहुनेछ :

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.76
  • 104.36
  • European euro
  • 122.29
  • 122.99
  • UK pound sterling
  • 136.87
  • 137.66
  • Swiss franc
  • 105.42
  • 106.03
  • Australian dollar
  • 81.13
  • 81.6
  • Canadian dollar
  • 82.21
  • 82.68
  • Singapore dollar
  • 76.23
  • 76.67
  • Japanese yen (10)
  • 9.14
  • 9.19
  • Chinese renminbi (Yuan)
  • 15.67
  • 15.76
  • Saudi Arabian riyal
  • 27.67
  • 27.83
  • Qatari riyal
  • 27.89
  • 28.05
  • Thai baht
  • 3.13
  • 3.15
  • UAE Dirham
  • 28.25
  • 28.41
  • Malaysian ringgit
  • 24.56
  • 24.7
  • Korean Won (100)
  • 9.16
  • 9.22
  • Swedish Krone
  • 12.71
  • 12.78
  • Danish Krone
  • 16.43
  • 16.52