ब्लग - साहित्य / मनोरञ्जन

दर्पणछायाँ -२ को टिमसँग कुराकानी




दर्पणछायाँ -२ को टिमसँग कुराकानी

अहिले जताततै चलचित्र दर्पणछायाँ -२ को चर्चा चलिरहेको छ । चलचित्रप्रेमीहरु माझ यो चलचित्रको कुराकानी हुनु नौलो हैन, कारण नेपालका बरिष्ठ निर्देशक तुलसी घिमिरे लामो समयपछी फेरी नयाँ चलचित्र लिएर दर्शकमाझ आउदै छन् र यो चोटी उनले दर्शकमाझ प्रस्तुत गर्न लागेको चलचित्र उनकै लगभग १६ वर्ष अगाडीको चलचित्र दर्पणछायाको सिक्वल हो । त्यसबेला दर्पणछायाले जसरी सम्पूर्ण दर्शकहरुको मनमा स्थान बनाएको थियो दर्पणछाया -२ लार्इ लिएर पनि सबैमा निकै नै धेरै अपेक्षा छ ।
 
रिलिजको तैयारी लगभग सकिनै लागेको बेला हाम्रो पात्रोले चलचित्र दर्पणछाया -२ का निर्देशक र कलाकारहरुसँग चलचित्रको बारेमा केही रमाइलो कुराकानी गरेको थियो ।
 
यहाँहरुले निर्देशक तुलसी घिमिरे , नायक पुष्पल र दुर्इ नायिका साहारा र श्रद्धासंगको कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ।

चलचित्र यो शुक्रवार देशव्यापी रूपमा प्रदर्शनमा आउदै छ ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.16
  • 102.76
  • European euro
  • 124.76
  • 125.49
  • UK pound sterling
  • 140.52
  • 141.34
  • Swiss franc
  • 105.77
  • 106.39
  • Australian dollar
  • 81.2
  • 81.67
  • Canadian dollar
  • 82.1
  • 82.58
  • Singapore dollar
  • 77.15
  • 77.6
  • Japanese yen (10)
  • 9.23
  • 9.28
  • Chinese renminbi (Yuan)
  • 15.86
  • 15.95
  • Saudi Arabian riyal
  • 27.24
  • 27.4
  • Qatari riyal
  • 28.06
  • 28.22
  • Thai baht
  • 3.19
  • 3.21
  • UAE Dirham
  • 27.81
  • 27.98
  • Malaysian ringgit
  • 25.82
  • 25.97
  • Korean Won (100)
  • 9.59
  • 9.65
  • Swedish Krone
  • 12.7
  • 12.77
  • Danish Krone
  • 16.75
  • 16.85

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम