ब्लग - साहित्य / मनोरञ्जन

"ग्याङस्टर ब्लुज"को ट्रेलर




   मन्दिप गाैतम - Jul 05 2017

३ मिनेट भन्दा लामो चलचित्रको ट्रेलरमा नव नायक आशिरमान देशराज जोशीको दमदार एक्सन देख्न सकिन्छ



सफल "गाजलु" पछी हेम राज बिसी आफ्नो अर्को चलचित्र "ग्याङस्टर ब्लुज" लिएर आएका छन् । चलचित्रको शिर्षकले भने जस्तै यो चलचित्र एउटा ग्याङस्टार सिनेमा हो जसमा रोमान्सको पनि भरपूर डोज देख्न सकिनेछ । आज सार्वजनिक भएको ३ मिनेट भन्दा लामो चलचित्रको ट्रेलरमा नव नायक आशिरमान देशराज जोशीको दमदार एक्सन देख्न सकिन्छ ।

यो पनि हेर्नुहोस् : "म यस्तो गीत गाँउछु"को मनछुने गीत

नायक जोशीसँग यस चलचित्रमा अन्ना शर्मा रोमान्स गर्दैछिन् । त्यसका अलावा चलचित्रमा भर्खर मात्र नेपालमा प्रदर्शन भएको चलचित्र “रातो घर”मा ग्याङस्टरनै बनेका संयम पुरीको पनि उपस्थिति देख्न सकिन्छ । चलचित्र भाद्र २ मा रिलिज हुने भएको छ ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 106.75
  • 107.35
  • European euro
  • 130.1
  • 130.83
  • UK pound sterling
  • 148.9
  • 149.74
  • Swiss franc
  • 108.55
  • 109.16
  • Australian dollar
  • 80.81
  • 81.27
  • Canadian dollar
  • 82.86
  • 83.33
  • Singapore dollar
  • 80.36
  • 80.82
  • Japanese yen (10)
  • 9.79
  • 9.84
  • Chinese renminbi (Yuan)
  • 16.89
  • 16.99
  • Saudi Arabian riyal
  • 28.46
  • 28.62
  • Qatari riyal
  • 29.31
  • 29.48
  • Thai baht
  • 3.38
  • 3.4
  • UAE Dirham
  • 29.06
  • 29.23
  • Malaysian ringgit
  • 27.29
  • 27.44
  • Korean Won (100)
  • 9.87
  • 9.92
  • Swedish Krone
  • 12.48
  • 12.55
  • Danish Krone
  • 17.47
  • 17.57

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम