ब्लग - साहित्य / मनोरञ्जन

सुपरहिट गीतहरू पछाडीका नायक - अल्मोडा राना उप्रेती




अल्मोडा राना उप्रेतीसँगको कुराकानी

हामीमध्य थुप्रै मानिसहरु संगीतप्रेमी छौ , नेपाली सांगीतिक क्षेत्रले अहिले पछिल्लो समयमा जुन फड्को मारेको छ त्यसको श्रेय केहि व्यक्तित्वलार्इ जादछ । केहि प्रतिभाशालि व्यक्तिहरुको फरक सोच र संगीतको भिन्न किसिमको परिभाषाले गर्दा बिगत केहि वर्षदेखि खस्किएको नेपाली संगीतमा आजकाल बालक देखि लिएर बृद्धसम्म सबैको चासो रहदै गएको छ ।

सांगीतिक क्षेत्रका त्यस्तै एक प्रतिभाशाली नक्षत्र हुन् "अल्मोडा राना उप्रेती" । पछिल्लो केहि समयमा आएका केहि उत्कृष्ट गीतहरु जस्तै जालमा ( रेशम फिलिली) , निर ( पुरानो डुंगा) , देखन चम्पा ( छक्का पन्जा ) मा अल्मोडा ले संगीत एरेन्ज गरेका थिए भने  'पानी पर्यो असीना झर्यो" मा उनकै स्वर र संगीत को जादु थियो ।

आज यी जादुइ संगीतकर्मी को जीवन यात्रा र थप अरु थुप्रै रमाइला कुराहरु हाम्रो पात्रो यहाँहरुमाझ प्रस्तुत गर्दछ ।

कुराकानी हाम्रो अडियो सामाग्री सुन्न सक्नु हुनेछ ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.33
  • 102.93
  • European euro
  • 120.36
  • 121.06
  • UK pound sterling
  • 131.76
  • 132.53
  • Swiss franc
  • 106.04
  • 106.66
  • Australian dollar
  • 81.15
  • 81.63
  • Canadian dollar
  • 81.35
  • 81.83
  • Singapore dollar
  • 75.07
  • 75.51
  • Japanese yen (10)
  • 9.37
  • 9.43
  • Chinese renminbi (Yuan)
  • 15.34
  • 15.43
  • Saudi Arabian riyal
  • 27.29
  • 27.45
  • Qatari riyal
  • 28.1
  • 28.27
  • Thai baht
  • 3.08
  • 3.1
  • UAE Dirham
  • 27.86
  • 28.02
  • Malaysian ringgit
  • 23.86
  • 24
  • Korean Won (100)
  • 8.98
  • 9.03
  • Swedish Krone
  • 12.62
  • 12.69
  • Danish Krone
  • 16.18
  • 16.28