ब्लग - साहित्य / मनोरञ्जन

भ्यालेन्टाइन डे बिशेष - साइलीको टिमसँग कुराकानी




भ्यालेन्टाइन डे बिशेष - साइलीको टिमसँग कुराकानी

केही दिन यता देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली संगीत प्रेमीको धड्कनले एउटै गीत गुनगुनाइरहेको छ "सुन साइली परदेश बाट म आउला सुन साइली ४० कटेसी रमाउला" । 

समय र परिस्थितिको माग अनुसार आफ्नो प्रेमिका आफ्नो श्रीमतीलार्इ एक्लै देशमा छाडेर बिदेशिएका युवाहरुमा समर्पित यी शब्द र सुनमा सुगन्ध भर्ने संगीतले यो सुमधुर गीतलार्इ निक्कै नै चाडो श्रोतामाझ लोकप्रिय बनायो ।

आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे , आजको दिन हाम्रो पात्रो यहाँहरुमाझ प्रस्तुत गर्न चाहान्छ "साइली बिशेष अडियो सामाग्री" । त्यससँगै साइली गीतको बारेमा उक्त गीतका गायक हेमन्त राना र म्युजिक भिडियोका नायक गौरव पाहारीसँग थप रोमान्चक कुराकानीहरु ।

साइली युट्युबमा सबै भन्दा छिटो लगभग १५ लाख चोटी हेरिएको पहिलो नेपाली गीत बनेको छ । नेपाल मा मात्र नभई यो गीतको भिडियो कतारमा पनि पहिलो नम्बर मै ट्रेनडिंग भएको थियो।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.76
  • 104.36
  • European euro
  • 122.29
  • 122.99
  • UK pound sterling
  • 136.87
  • 137.66
  • Swiss franc
  • 105.42
  • 106.03
  • Australian dollar
  • 81.13
  • 81.6
  • Canadian dollar
  • 82.21
  • 82.68
  • Singapore dollar
  • 76.23
  • 76.67
  • Japanese yen (10)
  • 9.14
  • 9.19
  • Chinese renminbi (Yuan)
  • 15.67
  • 15.76
  • Saudi Arabian riyal
  • 27.67
  • 27.83
  • Qatari riyal
  • 27.89
  • 28.05
  • Thai baht
  • 3.13
  • 3.15
  • UAE Dirham
  • 28.25
  • 28.41
  • Malaysian ringgit
  • 24.56
  • 24.7
  • Korean Won (100)
  • 9.16
  • 9.22
  • Swedish Krone
  • 12.71
  • 12.78
  • Danish Krone
  • 16.43
  • 16.52