ब्लग - साहित्य / मनोरञ्जन

आमा बिशेष नेपाली गीतहरुको संग्रह





आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । आज माता तिर्थ औसीको शुभ उपलक्ष्यमा सबैले आफ्नो आमासंग केहि रमाइलो समय बिताउने सोचिरहनुभएको होला । आजको दिन आमाबाट टाढा भएका मानिसहरु आमाहरुको सम्झनामा गहभरि आँशु पारेर बस्नुभएको होला ।

यो पनि हेर्नुहोस् : आमाको मुख हेर्ने दिन

आउनुहोस हाम्रो पात्रो यहाहरुमाझ प्रस्तुत गर्दछ आमा र छोराछोरीको सम्बन्धमा बनाइएको केहि नेपाली गीतहरु ।

१. सुशान्त केसी- आमा


२. अामा - कूल पोखरेल


३. अामा जान्छिन जता जता


४. कति कष्ट कति पीडा - सुरज भूजेल


५. सुबु गुरुङ– मेरी आमा


६. प्रेम परियार- तिमीलाई त थाहा छ नि आमा


७. अामा मलार्इ जन्म दिर्इ - सुनिता सुब्बा


८. निला निला अाकाशमा - राहुल श्रेष्ठ


९. तिनै हुन् तिनै मेरी आमा


१०. आमा तिमि देवी हौ


११. सारन गुरुङ- मेरी आमा


१२. अामा तिम्रो माया सागरको पानी - अपेक्षा बस्न्यात


१३. सुरज आचार्य / चन्द्र बस्नेत– आमा


१४. बिरही कार्की – आमाको तस्विर हातैमा

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.8
  • 103.4
  • European euro
  • 120.74
  • 121.44
  • UK pound sterling
  • 137.32
  • 138.12
  • Swiss franc
  • 103.68
  • 104.28
  • Australian dollar
  • 77.74
  • 78.19
  • Canadian dollar
  • 79.94
  • 80.41
  • Singapore dollar
  • 76
  • 76.45
  • Japanese yen (10)
  • 9.07
  • 9.12
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.15
  • 3.17
  • UAE Dirham
  • 27.99
  • 28.15
  • Malaysian ringgit
  • 25.16
  • 25.3
  • Korean Won (100)
  • 9.42
  • 9.47
  • Swedish Krone
  • 12.18
  • 12.25
  • Danish Krone
  • 16.22
  • 16.32

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम