ब्लग - साहित्य / मनोरञ्जन

चौथौं चलचित्रमा आफ्नो छोरालाई ल्याउदै निर्माता सन्तोष सेन





आमा र छोराको सम्बन्धमा थुप्रै स्वदेशी तथा बिदेशी चलचित्रहरु निर्माण भएका छन् । तर पनि दर्शकहरुलाई केहि भिन्न स्वाद चखाउने प्रतिबदत्ता सहित निर्माता सन्तोष सेन आफ्नो चौथौं चलचित्र निर्माण गर्ने तैयारीमा जुटिसकेका छन् । आफुले निर्माण गरेको चलचित्रलार्इ स्तरीय बनाउन कुनै कमि नछाड्ने निर्माता सेनको नँया चलचित्रमा अब उनकै ६ बर्षीय छोरा आयुब सेन प्रमुख कलाकार रहने भएका छन् ।

बाल मनोविज्ञानको बिषयमा नेपालमा धेरै नै कम चलचित्रहरु निर्माण हुने भएकाले पनि गत बर्ष “प्रेम गीत २” जस्तो सफल चलचित्र निर्माण गरेका सन्तोष सेनले ६ बर्षिय बालक र उसको आमाको एउटा मौलिक र मार्मिक कथालाई पर्दामा उतार्न खोजेका हुन् ।

यो प्रोजेक्टको लागि चलचित्रको पहिलो चरण अर्थात स्क्रिप्ट देखि नै चलचित्रलार्इ स्तरीय बनाउन कुनै कसर बाकि नछाडेका निर्माता सेन चलचित्रको सानो भन्दा सानो पक्षलार्इ बिशेष महत्व र प्राथमिकता दिने नेपालका थोरै निर्माताहरु मध्य एक हुन् ।

यस फ्यामिली ड्रामाको अहिले गीत रेकर्डिग कार्य चलिरहेको छ । निर्देशक र अरु पात्रहरुको नाम अहिले सम्म सार्वजनिक नगरिएको यो चलचित्रको पात्र अनुसार आफ्नो ६ बर्षिय छोरालाई तैयार पार्न निर्माता सन्तोष सेनले आफ्नो सुपुत्रलार्इ ६ महिना देखि मण्डला थिएटरमा तालिम प्रदान गराईरहेको छन् ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.54
  • 112.14
  • European euro
  • 126.15
  • 126.83
  • UK pound sterling
  • 141.61
  • 142.37
  • Swiss franc
  • 111.83
  • 112.43
  • Australian dollar
  • 80.46
  • 80.9
  • Canadian dollar
  • 85.07
  • 85.53
  • Singapore dollar
  • 80.74
  • 81.18
  • Japanese yen (10)
  • 10.05
  • 10.1
  • Chinese renminbi (Yuan)
  • 16.13
  • 16.22
  • Saudi Arabian riyal
  • 29.74
  • 29.9
  • Qatari riyal
  • 30.63
  • 30.8
  • Thai baht
  • 3.34
  • 3.36
  • UAE Dirham
  • 30.37
  • 30.53
  • Malaysian ringgit
  • 27.18
  • 27.33
  • Korean Won (100)
  • 9.82
  • 9.87
  • Swedish Krone
  • 12.13
  • 12.19
  • Danish Krone
  • 16.92
  • 17.01

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम