ब्लग - साहित्य / मनोरञ्जन

नेपाली हिपहप र RNB सङ्गीतमा उदाउँदै AV IN





कुनै समयमा नेपाली सङ्गीत  जगतमा Rnb र हिपहप गीतहरु सङ्गीतप्रेमीहरुले निक्कै नै रुचाउने गर्थे । तर केहि समय एता आजभोली यी गीतहरु पहिलाको तुलनामा निक्कै कम हुन थालेका छन् । हुन त आजभोली एकपटक फेरी नेपाली सङ्गीप्रेमीहरुको ध्यानाकर्षण नेपाली चलचित्रका गीतहरु तिर हुन थालेको छ । पछिल्लो क्रममा सुनिएका केहि नेपाली चलचित्रका आकर्षक गीतहरुले सङ्गीतप्रेमीहरुलाई ति गीत तर्फ केन्द्रित गराएको हो । अहिले नेपालि गीतहरुले पनि युट्युबमा एक करोडको एतिहासिक आंकडा सजिलै पार गर्ने अवस्था आइसकेको छ ।

नेपाली चलचित्रका गीतहरुले आफ्नो स्थान उच्च राखिरहेको बेला फेरी एकजना युवा गायक Av in आफ्नो रुची भएको हिपहप र RNB गीतहरु लिएर श्रोता माझ आफ्नो स्थान बनाउन प्रयास गर्दैछन् या भनौ उनको गीतहरुले श्रोताहरुको मनमा फेरी एकपटक हिपहप र RNB को स्वाद दिन थालेको छ । यी युवा सङ्गीतकारसंग हाम्रो पात्रोले गरेको कुराकानी हाम्रो भिडियोमा हेर्न सक्नुहुनेछ । 


Av in को नँया गीत "कसरि भनौ" पनि भर्खरै सार्वजनिक भएको छ । हिपहप र RNB मा आफुलाई स्थापित गराईरहेका av in को नँया गीत सुनेर प्रतिक्रिया अवश्य दिनुहोला । 



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.95
  • 112.55
  • European euro
  • 127.56
  • 128.24
  • UK pound sterling
  • 142.4
  • 143.16
  • Swiss franc
  • 112.44
  • 113.04
  • Australian dollar
  • 81.36
  • 81.8
  • Canadian dollar
  • 85.12
  • 85.57
  • Singapore dollar
  • 81.47
  • 81.91
  • Japanese yen (10)
  • 10.13
  • 10.19
  • Chinese renminbi (Yuan)
  • 16.28
  • 16.36
  • Saudi Arabian riyal
  • 29.85
  • 30.01
  • Qatari riyal
  • 30.75
  • 30.91
  • Thai baht
  • 3.37
  • 3.39
  • UAE Dirham
  • 30.48
  • 30.64
  • Malaysian ringgit
  • 27.26
  • 27.41
  • Korean Won (100)
  • 9.95
  • 10
  • Swedish Krone
  • 12.16
  • 12.23
  • Danish Krone
  • 17.1
  • 17.19

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम