बि पी वाग्लेको डान्स नम्बर “सिंगल छु” | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

बि पी वाग्लेको डान्स नम्बर “सिंगल छु”




बि पी वाग्लेसँग कुराकानी

कुनै समय यस्तो पनि थियो जव नेपाली समाजमा हुने बिबाह पार्टीमा बिदेशी गीत मात्रै घन्किने गर्दथे । थुप्रै नाच्न इच्छुक व्यक्तिहरु ति गीतहरु सुनेरै मात्र नाचद्थे । नेपाली गीतहरुमा नाच्ने सायादै कोइ हुन्थ्यो होला । तर पछिल्लो दुइ वर्ष यता को कुरा गर्ने हो भने नेपाली सांगीतिक क्षेत्रका केहि चिरपरिचित व्यक्तिहरुले नेपाली दर्शकलार्इ स्वदेशी गीतहरुमै नचाउने मानौ अठोट नै गरेका छन् । आजकाल का बिबाह पार्टीहरुमा थुप्रै मानिसहहरु नेपाली गीतहरुमा नाचेको देख्न सकिन्छ । कहिले पानि पर्यो त कहिले परि त्यो डाडा मा , केहि नेपाली गीतहरु सुन्दा जति सुकै नाच्दिन भन्ने मानिसह हरुको जिउ नि आफै हल्लिन थाल्छ ।

त्यस्तै नै एउटा जिउ नचाउने जोशिलो गीत भर्खर मात्र रिलिज भएको छ । गीत हो गायक बि पी वाग्ले को “ सिंगल छु” ।


गीत यो हिसाबले बनाइएको छ कि जस्तो सुकै मानिसहरु यो गीत मा निसफिक्री भएर नाच्न सक्छन ।पछिल्लो एक दशक सांगीतिक क्षेत्रमा रहेका गायक बि पी वाग्लेले आफुले यो गीतले दर्शकहरुको लागि एउटा नाच्न सक्ने माहोल जमाउनको लागि नै निर्माण गरेको कुरा हाम्रो पात्रो सँगको कुराकानीमा बताए ।
गायक बि पी वाग्लेसँग को कुराकानी बृस्तित रूपमा हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.