ब्लग - साहित्य / मनोरञ्जन

बिपिन कार्कीको चलचित्र नाका बन्ने घोषणा





मिडियापोर्ट र हाइलाइट्स नेपालको सहकार्यमा बन्न लागेको चलचित्र “नाका”को औपचारिक घोषणा भएको छ । बिपिन कार्की, थिन्ले ल्हामो, रबिन तामाङ आदि कलाकारको मुख्य भूमिका भएको यस चलचित्रमा नेपाल - चीन सिमाना क्षेत्र र बाह्रबिसे वरपर हुने विभिन्न सुन, रक्तचन्दन र अरु बहुमुल्य धातुहरुको तस्करी गर्ने गिरोहहरु कथालार्इ प्रस्तुत गरिनेछ ।

यो पनि हेर्नुहोस् : चलचित्र पर्वको थ्रिलिंग ट्रेलर



एउटा २२ वर्षकी तिब्बती नागरिक चाइना—तिब्बत सिमाना क्षेत्रबाट ज्यान जोगाई नेपालको सिन्धुपाल्चोक सिमाना क्षेत्र भित्र अवैध रुपले प्रवेश गरेपछि बाह्रबिसेको एकजना लोकल केटाले ति तिब्बती नागरिकलार्इ सकुशल काठमाडौं पुर्याउने यात्राको कथा चलचित्रले बोकेको निर्माण पक्षको जानकारी छ । एक अर्काको भाषा नबुझ्ने, यी दुईको यात्रा सफल हुन्छ कि हुदैन भन्ने कुरा यस चलचित्रमा चित्रण गरिएको छ ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.33
  • 102.93
  • European euro
  • 120.36
  • 121.06
  • UK pound sterling
  • 131.76
  • 132.53
  • Swiss franc
  • 106.04
  • 106.66
  • Australian dollar
  • 81.15
  • 81.63
  • Canadian dollar
  • 81.35
  • 81.83
  • Singapore dollar
  • 75.07
  • 75.51
  • Japanese yen (10)
  • 9.37
  • 9.43
  • Chinese renminbi (Yuan)
  • 15.34
  • 15.43
  • Saudi Arabian riyal
  • 27.29
  • 27.45
  • Qatari riyal
  • 28.1
  • 28.27
  • Thai baht
  • 3.08
  • 3.1
  • UAE Dirham
  • 27.86
  • 28.02
  • Malaysian ringgit
  • 23.86
  • 24
  • Korean Won (100)
  • 8.98
  • 9.03
  • Swedish Krone
  • 12.62
  • 12.69
  • Danish Krone
  • 16.18
  • 16.28