ब्लग - साहित्य / मनोरञ्जन

"छक्का पञ्जा २"को ट्रेलर





यस बर्षाकै बहुप्रतिक्षित चलचित्र "छक्का पञ्जा २"को ट्रेलर सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक भएका दुर्इ गीतहरुबाट मिश्रित प्रतिक्रिया पाएको चलचित्रको ट्रेलरलार्इ दर्शकले कत्तिको रुचाउने हो , त्यो त समयले बताई हाल्छ ।

यो पनि हेर्नुहोस् : "२ रुपैयाँ" - मुभी प्रिभ्यु

छक्का पञ्जा २ मा पुरानो छक्का पञ्जाका लगभग सबै कलाकार दोहोरिएका छन् भने गौरभ पहारी र स्वस्तिमा खड्काले भने यस चलचित्र मार्फत हास्य कलाकारको टोलिलार्इ साथ दिने भएका छन् । यो चलचित्र नेपालीहरुको महान चाड बडा दशैँलार्इ लक्षित गरिदै असोज ११ गते बाट देशभर प्रदर्शनमा आउदै छ । के छक्का पञ्जा २ ले छक्का पञ्जा को सफलता को रेकर्ड तोड्न सक्छ त , तपाइँ लाइ के लाग्छ ?



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.12
  • 109.72
  • European euro
  • 126.03
  • 126.73
  • UK pound sterling
  • 143.55
  • 144.34
  • Swiss franc
  • 109.57
  • 110.17
  • Australian dollar
  • 80.19
  • 80.63
  • Canadian dollar
  • 82.13
  • 82.58
  • Singapore dollar
  • 80.26
  • 80.7
  • Japanese yen (10)
  • 9.94
  • 9.99
  • Chinese renminbi (Yuan)
  • 16.84
  • 16.93
  • Saudi Arabian riyal
  • 29.1
  • 29.26
  • Qatari riyal
  • 29.97
  • 30.13
  • Thai baht
  • 3.32
  • 3.34
  • UAE Dirham
  • 29.71
  • 29.87
  • Malaysian ringgit
  • 27.26
  • 27.41
  • Korean Won (100)
  • 9.78
  • 9.83
  • Swedish Krone
  • 12.21
  • 12.28
  • Danish Krone
  • 16.91
  • 17

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम