ब्लग - साहित्य / मनोरञ्जन

रमाइलो बनेको छ चलचित्र "चक्कर"को दोश्रो ट्रेलर





रविन आचार्यको निर्माण र अनुष्कको लेखन निर्देशनमा बनेको एकदमै भिन्न चलचित्र “चक्कर”को दोश्रो ट्रेलर सार्वजनिक भएसंगै अब यस चलचित्र तर्फ थुप्रै चलचित्र प्रेमीहरुको ध्यान केन्द्रित भएको छ । केहि समय अघि सार्वजनिक भएको पहिलो ट्रेलर र “साइली” बोलको पहिलो गीतमै “चक्कर” अहिले प्रदर्शनमा आइरहेको अरु चलचित्रहरु भन्दा बिल्कुलै फरक रहेको कुरा निर्माण पक्षले दर्शक सामु प्रष्ट पारि सकेको छ ।


एवन राज उप्रेती, अर्पण थापा , ऋचा शर्मा, सिर्जना सुब्बा आदि कलाकारको सशक्त अभिनय रहेको चलचित्र “चक्कर” यहि श्रावन ४ गतेबाट देशब्यापी रुपमा प्रदर्शनमा आउदैछ। निकै नै कम लगानीमा निर्माण भएको यो चलचित्र भिडबाट छुट्टै रहेको र प्रदर्शन अगावै सफल चलचित्र भएको कुरा चलाचित्र कि नायिका ऋचा शर्माले हाम्रो पात्रो संगको कुराकानीमा ब्यक्त गरेकी थिइन ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 116.47
  • 117.07
  • European euro
  • 136.06
  • 136.76
  • UK pound sterling
  • 152.96
  • 153.75
  • Swiss franc
  • 121.03
  • 121.65
  • Australian dollar
  • 83.83
  • 84.26
  • Canadian dollar
  • 89.36
  • 89.82
  • Singapore dollar
  • 84.95
  • 85.39
  • Japanese yen (10)
  • 10.39
  • 10.45
  • Chinese renminbi (Yuan)
  • 16.96
  • 17.05
  • Saudi Arabian riyal
  • 31.05
  • 31.21
  • Qatari riyal
  • 31.99
  • 32.15
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 31.71
  • 31.87
  • Malaysian ringgit
  • 28.11
  • 28.26
  • Korean Won (100)
  • 10.35
  • 10.41
  • Swedish Krone
  • 13.06
  • 13.13
  • Danish Krone
  • 18.24
  • 18.33

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम