ब्लग - साहित्य / मनोरञ्जन

फरक स्वादमा चलचित्र “चक्कर”को टाइटल गीत





एवन राज उप्रेती, अर्पण थापा, सिर्जना सुब्बा र रिचा शर्माको अभिनय रहेको एउटा बिल्कुलै भिन्न चलचित्र “चक्कर”को दोश्रो गीत सार्वजनिक भएको छ । केहि साता अघि सार्वजनिक भएको लोकप्रिय गायक नितेश जंग कुँवरको “साइली” बोलको गीतले अहिले संगीतप्रेमी हरु माझ निक्कै चर्चा कमाइरहेको बेला , चलचित्र “चक्कर” को पुष्पा पलान्चोकेको आवाज रहेको दोश्रो गीतले भने के कस्तो प्रतिक्रिया पाउनेछ ? त्यो भने केहि समय पछी थाहा हुनेछ ।

कम लगानी तर धेरै मेहेनत र परिश्रम खर्च गरेर निर्माण गरिएको चलचित्र “चक्कर”को कथा, लेखन र निर्देशन अनुष्क रौनियारले गरेका हुन् भने चलचित्र श्रावण ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रलार्इ निर्माण भने रबिन आचार्यले गरेका हुन् ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 116.47
  • 117.07
  • European euro
  • 136.06
  • 136.76
  • UK pound sterling
  • 152.96
  • 153.75
  • Swiss franc
  • 121.03
  • 121.65
  • Australian dollar
  • 83.83
  • 84.26
  • Canadian dollar
  • 89.36
  • 89.82
  • Singapore dollar
  • 84.95
  • 85.39
  • Japanese yen (10)
  • 10.39
  • 10.45
  • Chinese renminbi (Yuan)
  • 16.96
  • 17.05
  • Saudi Arabian riyal
  • 31.05
  • 31.21
  • Qatari riyal
  • 31.99
  • 32.15
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 31.71
  • 31.87
  • Malaysian ringgit
  • 28.11
  • 28.26
  • Korean Won (100)
  • 10.35
  • 10.41
  • Swedish Krone
  • 13.06
  • 13.13
  • Danish Krone
  • 18.24
  • 18.33

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम