ब्लग - साहित्य / मनोरञ्जन

सानो भन्दा सानो गल्तीले पनि हुनसक्छ "चङ्गा चेट": माधव वाग्ले





चलचित्र प्रयोजनको लागि छापिएको नक्कली पैसा केहि कारणले बजारमा बाहिरिएपछि निर्माता माधव वाग्लेले केहि समय प्रहरी चौकी र अहिले न्यायालय धाउनु पर्ने अवस्था आयो। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि नेपाली दर्शकहरुलाई थुप्रै मनोरञ्जनात्मक चलचित्र पस्किनु भएको सबैका प्रिय निर्माता वाग्लेको चलचित्रलार्इ अझ स्तरिय र रियल बनाउने सोचले एकदिन झन्डै उँहाको "चङ्गा चेट" गरायो।

कुरा हो, स्वयम् निर्माता वाग्लेले निर्माण गरेको चलचित्र "चङ्गा चेट"को पहिलो गीत लन्च कार्यक्रमको जहाँ उहाले आफ्नो जीवनमा भर्खर घटेको घटनासंग चलचित्रको कथा वस्तुलार्इ मिलाउनु भयो। कहिलेकाहिँ सानो भन्दा सानो गल्तीले पनि कसैको "चङ्गा चेट" हुनसक्छ। सफल निर्देशक दिपेन्द्र के. खनाल निर्देशित यस चलचित्रले यहि सन्देश बोकेको कार्यक्रममा उपस्थित निर्देशक खनाल स्वयम् ले बताउनुभयो।

राजन राज सिवाकोटी्को सङ्गीत रहेको "गोजीमा दाम छैन" बोलको गीत सार्वजनिक कार्यक्रममा यो सबै कुरा पछि अब भने पालो आएको थियो चर्चित स्टार कमेडियन सन्दीप क्षेत्रीको केहि रमाइला कुराहरुको। सन्दीपले त्यहाको माहोललार्इ लाइट बनाउदै निक्कै ठट्टा गरे।

"गोजीमा दाम छैन" गीतका दृश्यहरु












कार्तिक १६ गतेबाट व्यापक रुपमा प्रदर्शनमा आउने यस चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, परमिता आरएल रानाको साथमा सन्दीप क्षेत्री र रबिन्द्र झाको अभिनय रहेको छ। कार्यक्रममा परमिता बाहेक सबै कलाकारको उपस्थिति रहेको थियो।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 115.22
  • 115.82
  • European euro
  • 135.59
  • 136.3
  • UK pound sterling
  • 152.02
  • 152.81
  • Swiss franc
  • 120.51
  • 121.14
  • Australian dollar
  • 83.91
  • 84.35
  • Canadian dollar
  • 89.26
  • 89.72
  • Singapore dollar
  • 84.48
  • 84.92
  • Japanese yen (10)
  • 10.22
  • 10.28
  • Chinese renminbi (Yuan)
  • 16.83
  • 16.92
  • Saudi Arabian riyal
  • 30.72
  • 30.88
  • Qatari riyal
  • 31.65
  • 31.81
  • Thai baht
  • 3.55
  • 3.57
  • UAE Dirham
  • 31.37
  • 31.53
  • Malaysian ringgit
  • 27.9
  • 28.04
  • Korean Won (100)
  • 10.32
  • 10.37
  • Swedish Krone
  • 13.11
  • 13.17
  • Danish Krone
  • 18.18
  • 18.27

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम