ब्लग - साहित्य / मनोरञ्जन

"चङ्गा चेट"को अफिसियल पोष्टरहरु





सफल निर्देशक दिपेन्द्र के. खनाल निर्देशित "चङ्गा चेट"को अफिसियल पोष्टरहरु सार्वजनिक भएको छ। कार्तिक १६ गतेबाट व्यापक रुपमा प्रदर्शनमा आउने यस चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, परमिता आरएल रानाको साथमा सन्दीप क्षेत्री र रबिन्द्र झाको अभिनय रहेको छ भने चलचित्रमा निर्माता माधव वाग्लेले लगानी गरेका हुन्।


यस मल्टीस्टार चलचित्रका पोष्टरहरु आनन्द कुमार महर्जनले बनाएका हुन्। चलचित्रमा राजन राज सिवाकोटी्को सङ्गीत रहेको "गोजीमा दाम छैन" बोलको गीतले अहिले अपार सफलता पाइसकेको छ। दशैँ पछिको महान चाड तिहारको हफ्तालाई लक्षित गरेर प्रदर्शनमा आउने यस कमेडी फिल्म ले दर्शकहरुलाई हल सम्म तान्ने अनुमान गर्न सकिनेछ। यहि चलचित्रको प्रयोजनको लागि छापिएको नक्कली पैसा काण्डमा नमीठो गरि फसेका निर्माता वाग्लेको समाचारले पनि यस चलचित्रलाई धेरै अघि देखि चर्चामा राखेको हो।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 114.88
  • 115.48
  • European euro
  • 129.92
  • 130.6
  • UK pound sterling
  • 146.83
  • 147.6
  • Swiss franc
  • 114.23
  • 114.83
  • Australian dollar
  • 83.49
  • 83.92
  • Canadian dollar
  • 86.81
  • 87.26
  • Singapore dollar
  • 83.39
  • 83.82
  • Japanese yen (10)
  • 10.13
  • 10.18
  • Chinese renminbi (Yuan)
  • 16.55
  • 16.64
  • Saudi Arabian riyal
  • 30.62
  • 30.78
  • Qatari riyal
  • 31.55
  • 31.71
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 31.27
  • 31.44
  • Malaysian ringgit
  • 27.4
  • 27.54
  • Korean Won (100)
  • 10.16
  • 10.21
  • Swedish Krone
  • 12.65
  • 12.72
  • Danish Krone
  • 17.41
  • 17.5

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम