ब्लग - साहित्य / मनोरञ्जन

"चङ्गा चेट"को रिलिज पुर्व टाइटल गीत सार्वजनिक





निर्माता माधव वाग्लेको चलचित्र “चङ्गा चेट”को प्रदर्शन को साता अगाडी यस चलचित्रको टाइटल गीत सार्वजनिक भएको छ ।चलचित्रको यस शिर्ष गीतमा भने कोशिष क्षेत्रीको शब्द, सङ्गीत र स्वर सुन्न सकिनेछ। चर्चित निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेको यस चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, परमिता आरएल रानाको साथमा सन्दीप क्षेत्री र रबिन्द्र झाको अभिनय रहेको छ। यस किसिमको स्टारकास्ट र निर्देशक-निर्माताको टिम रहेको यो चलचित्रले बक्स अफिसमा राम्रो चमत्कार गर्ने अनुमान गर्न सकिन्छ।


चलचित्रमा राजन राज सिवाकोटी्को सङ्गीत रहेको "गोजीमा दाम छैन" बोलको गीतले अहिले अपार सफलता पाइसकेको छ। दशैँ पछिको महान चाड तिहारको हफ्तालाई लक्षित गरेर यो चलचित्र कार्तिक १६ मा प्रदर्शनमा आउने भएको हो। यहि चलचित्रको प्रयोजनको लागि छापिएको नक्कली पैसा काण्डमा नमीठो गरि फसेका निर्माता वाग्लेको समाचारले पनि यस चलचित्रलाई धेरै अघि देखि चर्चामा राखेको हो।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 114.88
  • 115.48
  • European euro
  • 129.92
  • 130.6
  • UK pound sterling
  • 146.83
  • 147.6
  • Swiss franc
  • 114.23
  • 114.83
  • Australian dollar
  • 83.49
  • 83.92
  • Canadian dollar
  • 86.81
  • 87.26
  • Singapore dollar
  • 83.39
  • 83.82
  • Japanese yen (10)
  • 10.13
  • 10.18
  • Chinese renminbi (Yuan)
  • 16.55
  • 16.64
  • Saudi Arabian riyal
  • 30.62
  • 30.78
  • Qatari riyal
  • 31.55
  • 31.71
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 31.27
  • 31.44
  • Malaysian ringgit
  • 27.4
  • 27.54
  • Korean Won (100)
  • 10.16
  • 10.21
  • Swedish Krone
  • 12.65
  • 12.72
  • Danish Krone
  • 17.41
  • 17.5

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम