ब्लग - साहित्य / मनोरञ्जन

दशैँ बिशेष : गायिका माण्डवी र सङ्गीतकार विपिनसँग बिशेष कुराकानी




गायिका माण्डवी र सङ्गीतकार विपिनसँग बिशेष कुराकानी दशैँ बिशेष

“सिम्पल सिम्पल” र “ढल्क्यो ढल्क्यो” जस्ता सफल र नेपाली संगीतप्रेमीहरुले सदैव याद राख्ने गीतहरुमा आफ्नो आवाजको जादु यँहाहरु माझ प्रस्तुत गर्न सफल गायिका माण्डवी त्रिपाठी र संगीतकार बिपिन आचार्य आज हाम्रो पात्रोको दशैँ बिशेष प्रस्तुतिमा सुन्न सक्नुहुनेछ । संगीतकार र गायक गायिकाको जोडी उत्कृष्ट हुनु निक्कै जरूरी हुन्छ, माण्डवी र विपिनको सांगीतिक जोडी पछी गएर रियल लाइफ जोडी बन्न पुग्यो ।

आज हाम्रो पात्रोसंगको दशैँ बिशेष कुराकानीमा यँहाहरुले आफ्नो सम्बन्धको सुरुवात र एक अर्काको बर्षौ देखिको साथका बारेमा थुप्रै कुराकानी गर्नुभएको छ । सो कुराकानी यँहाहरुले हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.34
  • 109.94
  • European euro
  • 127.77
  • 128.47
  • UK pound sterling
  • 144.71
  • 145.5
  • Swiss franc
  • 109.15
  • 109.75
  • Australian dollar
  • 81.21
  • 81.66
  • Canadian dollar
  • 83.1
  • 83.55
  • Singapore dollar
  • 80.06
  • 80.5
  • Japanese yen (10)
  • 9.73
  • 9.78
  • Chinese renminbi (Yuan)
  • 16.34
  • 16.43
  • Saudi Arabian riyal
  • 29.16
  • 29.32
  • Qatari riyal
  • 30.03
  • 30.19
  • Thai baht
  • 3.28
  • 3.3
  • UAE Dirham
  • 29.77
  • 29.93
  • Malaysian ringgit
  • 26.99
  • 27.14
  • Korean Won (100)
  • 9.67
  • 9.73
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 17.14
  • 17.23

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम