ब्लग - साहित्य / मनोरञ्जन

दशैँ बिशेष : निश्चल बस्नेतसँग कुराकानी




यस वर्ष को दशैँ हाम्रो पात्रो र तपाइहरुले रुचाउनु भएको कलाकारहरुसंग


निश्चल बस्नेतसँग दशैँ बिशेष कुराकानी

हाम्रो पात्रोले नेपाली चाडपर्वलार्इ अझ बिशेष बनाउन बिगतका समयमा समेत थुप्रै मनोरञ्जनात्मक सामाग्रीहरु यँहाहरु माझ प्रस्तुत गर्दै आएको छ । यसबर्षको बडा दशैँलार्इ पोहोर सालजस्तै यँहाहरुले रुचाउनु भएका केहि हस्तीसंग हामीले मनाउने जमर्को गरेका छौ । २०७३ सालको दशैँमा गायक प्रमोद खरेल , कोमल ओली , भरत सिटौला र अन्य थुप्रै कलाकारसंगको सांगीतिक प्रस्तुति यहाँहरुमाझ पस्केका थियौ भने यस बर्ष पनि दशैंको अवधिभर थुप्रै कलाकार संगीतकर्मीहरुसंगको रमाइलो प्रस्तुतिहरु यँहाहरु समक्ष प्रस्तुत गर्दै नै जानेछौ । 

आज घटस्थापना अर्थात औपचारिक रुपमै दशैँ प्रारम्भ हुने दिन , आज हामि यँहाहरुमाझ नेपाली चलचित्र जगतका बहुप्रतिभाशाली मानिस जसको हरेक कामलार्इ केहि बर्ष अघिदेखि यँहाहरुले मन पराउदै आउनु भएको छ अर्थात निश्चल बस्नेतसंगको मज्जको कुराकानी प्रस्तुत गर्दैछौ ।

निश्चल बस्नेतसंगको रोचक कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.76
  • 104.36
  • European euro
  • 122.58
  • 123.29
  • UK pound sterling
  • 136.78
  • 137.57
  • Swiss franc
  • 105.7
  • 106.31
  • Australian dollar
  • 81.42
  • 81.89
  • Canadian dollar
  • 83.12
  • 83.6
  • Singapore dollar
  • 76.35
  • 76.79
  • Japanese yen (10)
  • 9.16
  • 9.22
  • Chinese renminbi (Yuan)
  • 15.67
  • 15.76
  • Saudi Arabian riyal
  • 27.67
  • 27.83
  • Qatari riyal
  • 27.38
  • 27.54
  • Thai baht
  • 3.13
  • 3.15
  • UAE Dirham
  • 28.25
  • 28.41
  • Malaysian ringgit
  • 24.56
  • 24.7
  • Korean Won (100)
  • 9.17
  • 9.23
  • Swedish Krone
  • 12.71
  • 12.79
  • Danish Krone
  • 16.47
  • 16.56