ब्लग - साहित्य / मनोरञ्जन

'२ रुपैयाँ'को नँया गीत “टल्क्यो जवानी”





चलचित्र '२ रुपैयाँ'को पहिलो गीत “कुटु मा कुटु” सार्वजनिक भएको धेरै भएको छैन , तर पनि उक्त गीतकोको प्रभाब अहिले सम्पूर्ण संगीतप्रेमीहरुमा देख्न सकिन्छ । चलचित्र २ रुपैयाँको निर्माण पक्षले आफ्नो पहिलो गीतको फिवर श्रोताहरुबाट नउत्रदै आज फेरी नँया गीत सार्वजनिक गरेको छ । निश्चल बस्नेत र आसिफ शाहसंग यो क्लब गीतमा सुमी मोक्तान रहेकी छिन् ।

यो पनि हेर्नुहोस् : "ग्याङस्टर ब्लुज"को ट्रेलर

टल्क्यो जवानी बोलको यो गीतमा रोशन थापाको सङ्गीत रहेको छ भने नृत्य निर्देशन कविराज गहतराजको रहेको छ । चलचित्र '२ रुपैयाँ' भने भदौ २३ गते सिनेमा घरहरुमा लाग्ने भएको छ ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.16
  • 102.76
  • European euro
  • 124.76
  • 125.49
  • UK pound sterling
  • 140.52
  • 141.34
  • Swiss franc
  • 105.77
  • 106.39
  • Australian dollar
  • 81.2
  • 81.67
  • Canadian dollar
  • 82.1
  • 82.58
  • Singapore dollar
  • 77.15
  • 77.6
  • Japanese yen (10)
  • 9.23
  • 9.28
  • Chinese renminbi (Yuan)
  • 15.86
  • 15.95
  • Saudi Arabian riyal
  • 27.24
  • 27.4
  • Qatari riyal
  • 28.06
  • 28.22
  • Thai baht
  • 3.19
  • 3.21
  • UAE Dirham
  • 27.81
  • 27.98
  • Malaysian ringgit
  • 25.82
  • 25.97
  • Korean Won (100)
  • 9.59
  • 9.65
  • Swedish Krone
  • 12.7
  • 12.77
  • Danish Krone
  • 16.75
  • 16.85

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम