ब्लग - साहित्य / मनोरञ्जन

चक्कर दुर्इ रुपैयाको मनोरञ्जन करोडौंको – "दुर्इ रुपैया"को ट्रेलर





कुटु मा कुटु”को अपार सफलता पछी निक्कै चर्चामा रहेको चलचित्र "दुर्इ रुपैया"ले आज एउटा उत्कृष्ट ट्रेलर सार्वजनिक गरेर दर्शकहरुलाई थप उत्सुत्कता बढाई दिएको छ । फन्नी वान लाइनरले भरिएको ट्रेलर ले नै दर्शकहरुलाई चलचित्रबाट करोडौंको मनोरञ्जनको अपेक्षा गर्न बाध्य बनाउछ ।

यो पनि हेर्नुहोस् : "कथाकार"को ७अाैं कथा 'छाउभोट'

आसिफ शाह र निश्चल बस्नेतको साथमा मेनुका प्रधान , बुद्धि तामांग लगायत जात्रा फेम रबिन्द्र झा र अग्रज कलाकार टिका पहारीको उपस्थिति देख्न सकिने यो चलचित्रलार्इ असिम शाहले निर्देशन गरेका हुन् । भाद्र २३ गते प्रदर्शनको लागि तैयार यो चलचित्रले रोमान्टिक फिल्मको लहर पछी दर्शकलार्इ भरपूर कमेडीको डोज दिने पूर्वानुमान गर्न सकिन्छ ।

चलचित्रको ट्रेलर यहाँ हेर्नुहोस् :

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.76
  • 104.36
  • European euro
  • 122.58
  • 123.29
  • UK pound sterling
  • 136.78
  • 137.57
  • Swiss franc
  • 105.7
  • 106.31
  • Australian dollar
  • 81.42
  • 81.89
  • Canadian dollar
  • 83.12
  • 83.6
  • Singapore dollar
  • 76.35
  • 76.79
  • Japanese yen (10)
  • 9.16
  • 9.22
  • Chinese renminbi (Yuan)
  • 15.67
  • 15.76
  • Saudi Arabian riyal
  • 27.67
  • 27.83
  • Qatari riyal
  • 27.38
  • 27.54
  • Thai baht
  • 3.13
  • 3.15
  • UAE Dirham
  • 28.25
  • 28.41
  • Malaysian ringgit
  • 24.56
  • 24.7
  • Korean Won (100)
  • 9.17
  • 9.23
  • Swedish Krone
  • 12.71
  • 12.79
  • Danish Krone
  • 16.47
  • 16.56