आजदेखि एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव प्रारम्भ | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

आजदेखि एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव प्रारम्भ




ओपनिङ्ग सेरेमोनी र प्रदर्शन हुने चलचित्रका पूर्ण विवरण



बिहिवार बेलुका कुमारी सिनेमामा "एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"को पाचौ संस्करणको ओपनिंग भएको छ । आजबाट महोत्सवमा छनौटमा परेका ४३ देशका ९९ चलचित्र प्रदर्शन गरिनेछ । चलचित्रहरु एकादेशमाको चार अंश "Let There Be Light", "Changing Perspective", "Future Of Cinema" र "Power" गरि चार slot मा प्रदर्शन गरिनेछ । प्रतेक slot मा ३ देखि ४ वटासम्म लघु चलचित्रहरु रहनेछन् ।


थुप्रै संचारकर्मी र चलचित्रकर्मीहरु माझ एकादेशमाको पाचौ संस्करण सुरु भयो । यसपालीको ज्युरी समेत रहेकी चर्चित नायिका मनिशा कोइरालाको साथमा बलिउडका चर्चित कलाकार गुल्शन ग्रोभरको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । एकादेशमा अब आज, भोलि र पर्सि गरेर तिन दिनसम्म चलचित्र प्रदर्शन गरिनेछ ।


एकादेशमा कुन दिन कति बेला कुन चलचित्र प्रदर्शन गरिनेछ :




यहाहरु छोटो समयमा प्रभावशाली र स्तरीय चलचित्रहरुको शौखीन हुनुहुन्छ भने "एकादेशमा"मा आफ्नो सहभागिता अवश्य जनाउनु होला ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.