ब्लग - साहित्य / मनोरञ्जन

आजदेखि एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव प्रारम्भ




ओपनिङ्ग सेरेमोनी र प्रदर्शन हुने चलचित्रका पूर्ण विवरण



बिहिवार बेलुका कुमारी सिनेमामा "एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"को पाचौ संस्करणको ओपनिंग भएको छ । आजबाट महोत्सवमा छनौटमा परेका ४३ देशका ९९ चलचित्र प्रदर्शन गरिनेछ । चलचित्रहरु एकादेशमाको चार अंश "Let There Be Light", "Changing Perspective", "Future Of Cinema" र "Power" गरि चार slot मा प्रदर्शन गरिनेछ । प्रतेक slot मा ३ देखि ४ वटासम्म लघु चलचित्रहरु रहनेछन् ।


थुप्रै संचारकर्मी र चलचित्रकर्मीहरु माझ एकादेशमाको पाचौ संस्करण सुरु भयो । यसपालीको ज्युरी समेत रहेकी चर्चित नायिका मनिशा कोइरालाको साथमा बलिउडका चर्चित कलाकार गुल्शन ग्रोभरको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । एकादेशमा अब आज, भोलि र पर्सि गरेर तिन दिनसम्म चलचित्र प्रदर्शन गरिनेछ ।


एकादेशमा कुन दिन कति बेला कुन चलचित्र प्रदर्शन गरिनेछ :




यहाहरु छोटो समयमा प्रभावशाली र स्तरीय चलचित्रहरुको शौखीन हुनुहुन्छ भने "एकादेशमा"मा आफ्नो सहभागिता अवश्य जनाउनु होला ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 114.33
  • 114.93
  • European euro
  • 130.61
  • 131.3
  • UK pound sterling
  • 147.09
  • 147.86
  • Swiss franc
  • 114.75
  • 115.35
  • Australian dollar
  • 83.51
  • 83.95
  • Canadian dollar
  • 86.88
  • 87.33
  • Singapore dollar
  • 83.31
  • 83.75
  • Japanese yen (10)
  • 10.14
  • 10.19
  • Chinese renminbi (Yuan)
  • 16.47
  • 16.55
  • Saudi Arabian riyal
  • 30.47
  • 30.63
  • Qatari riyal
  • 31.4
  • 31.57
  • Thai baht
  • 3.48
  • 3.49
  • UAE Dirham
  • 31.13
  • 31.29
  • Malaysian ringgit
  • 27.29
  • 27.43
  • Korean Won (100)
  • 10.15
  • 10.2
  • Swedish Krone
  • 12.71
  • 12.78
  • Danish Krone
  • 17.5
  • 17.59

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम