ब्लग - साहित्य / मनोरञ्जन

आयुब सेनको पहिलो चलचित्रको नाम “मेरी मामु”





केही समय अघि मात्र निर्माता सन्तोष सेनको नयाँ चलचित्रमा उनकै छ बर्षिय सुपुत्र आयुब सेनले डेब्यु गर्ने समाचारले थुप्रै चर्चा बटुलेपछी अब भने उक्त चलचित्रको नाम सार्वजनिक भएको छ । आमा र छोरा बीचको चोखो सम्बन्ध को बारेमा बन्ने यो चलचित्रको नाम “मेरी मामु” भनेर सार्वजनिक गरिएको हो ।


“मेरी मामु”मा प्रमुख भूमिका निभाउने आयुब सेन अहिले चलचित्रमा आफ्नो पात्र अनुरुप आफुलाई तैयार गर्न अभिनयको तालिम समेत लिईरहेका छन् । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रमा आयुबको मामु को पात्र भने कसले निभाउछ ? त्यो भने अझ तय भैसकेको छैन । 



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.54
  • 112.14
  • European euro
  • 127.19
  • 127.88
  • UK pound sterling
  • 142.44
  • 143.21
  • Swiss franc
  • 112.59
  • 113.2
  • Australian dollar
  • 80.99
  • 81.43
  • Canadian dollar
  • 85.22
  • 85.67
  • Singapore dollar
  • 81.18
  • 81.62
  • Japanese yen (10)
  • 10.06
  • 10.11
  • Chinese renminbi (Yuan)
  • 16.21
  • 16.3
  • Saudi Arabian riyal
  • 29.74
  • 29.9
  • Qatari riyal
  • 30.63
  • 30.8
  • Thai baht
  • 3.35
  • 3.37
  • UAE Dirham
  • 30.37
  • 30.53
  • Malaysian ringgit
  • 27.22
  • 27.37
  • Korean Won (100)
  • 9.88
  • 9.94
  • Swedish Krone
  • 12.26
  • 12.32
  • Danish Krone
  • 17.06
  • 17.15

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम