ब्लग - साहित्य / मनोरञ्जन

एकादेशमा "Let There Be Light" अन्तर्गत "Gemini" स्क्रीनिंग हुने




निर्देशकद्वे आभा र नबिनसंग कुराकानी

आभा नेपाल र नबिन भट्ट लघु चलचित्र र म्युजिक भिडियो बनाउने गर्दछन् । उनीहरुको कार्यमा उत्साह तब थपियो जब यी दुइले संयुक्त रुपमा निर्देशन गरेको लघु चलचित्र "Gemini"ले एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा औपचारिक छनौट प्राप्त गर्यो । थुप्रै कष्टको बीचमा सानो टिम र थोरै लगानीमा आफ्नो कथा लघु चलचित्र मार्फत ब्यक्त गर्न खोजिरहेका यी दुइ अब एकादेशमा लघु चलचित्र महोत्सवमा आफ्नो चलचित्रले कस्तो प्रतिक्रिया पाउने हो भन्ने प्रतिक्षामा छन् । 

यो पनि हेर्नुहोस् : "माइला दाइ"को निर्देशक रजिला श्रेष्ठसँग कुराकानी

कस्तो चलचित्र हो "Gemini", र कसरि आफ्नो प्रयासलार्इ स्तरीय चलचित्र बनाउन सफल भए निर्देशकद्वे आभा र नबिन ।हाम्रो अडियो सामाग्रीमा उनीहरुसंग भएको कुराकानीमा सुन्न सक्नुहुनेछ । चलचित्रमा संगीत भने बि पी वाग्लेको रहेको छ ।

"Gemini"को छायांकनका क्रममा लिएका केहि तस्वीरहरु :



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.88
  • 104.48
  • European euro
  • 122.46
  • 123.17
  • UK pound sterling
  • 137.67
  • 138.46
  • Swiss franc
  • 104.94
  • 105.55
  • Australian dollar
  • 78.52
  • 78.97
  • Canadian dollar
  • 81.25
  • 81.72
  • Singapore dollar
  • 76.63
  • 77.07
  • Japanese yen (10)
  • 9.26
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.66
  • 15.75
  • Saudi Arabian riyal
  • 27.7
  • 27.86
  • Qatari riyal
  • 28.53
  • 28.69
  • Thai baht
  • 3.17
  • 3.19
  • UAE Dirham
  • 28.28
  • 28.44
  • Malaysian ringgit
  • 25.03
  • 25.18
  • Korean Won (100)
  • 9.47
  • 9.53
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 16.46
  • 16.55

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम