ब्लग - साहित्य / मनोरञ्जन

हरर लभ स्टोरीको साथमा भरपुर कमेडीको डोज - रामकहानी ट्रेलर





सुदर्शन थापा निर्देशित नँया चलचित्र “रामकहानी”को ट्रेलर सार्वजनिक भएको छ । आकाश श्रेष्ठ र पुजा शर्मा बीचको अनौठो प्रेम कहानी चलचित्रमा प्रस्तुत हुने अनुमान चलचित्रको आज सार्वजनिक भएको ट्रेलर हेरेर गर्न सकिनेछ । नायिका पुजा शर्मालार्इ आत्माको रुपमा प्रस्तुत गरिएको हुदा दर्शकले पुजा र आकाश बिचको एउटा फरक प्रेमकथा देख्ने अनुमान भएको हो ।


तर निर्देशक थापाको यो चलचित्र केवल एउटा हरर प्रेम कथामा मात्र सिमित भने छैन । केदार घिमिरे, जितु नेपाल, विल्सन बिक्रम राइ, रबिन्द्र झा, राजाराम पौडेल र शोभित बस्नेत जस्ता अव्वल हास्य कलाकारहरुले चलचित्रमा भरपुर कमेडी भर्नेछन् ।

चलचित्र यहि भाद्र २२ गते देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । यसअघि सार्वजनिक भएको अर्जुन पोखरेलको सङ्गीत भएको “तिम्रो लागि म छु” बोलको गीतले निक्कै चर्चा बटुलीसकेको छ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 117.02
  • 117.62
  • European euro
  • 135.5
  • 136.19
  • UK pound sterling
  • 154.58
  • 155.37
  • Swiss franc
  • 118.08
  • 118.69
  • Australian dollar
  • 83.44
  • 83.86
  • Canadian dollar
  • 89.95
  • 90.41
  • Singapore dollar
  • 84.98
  • 85.41
  • Japanese yen (10)
  • 10.42
  • 10.47
  • Chinese renminbi (Yuan)
  • 16.92
  • 17.01
  • Saudi Arabian riyal
  • 31.2
  • 31.36
  • Qatari riyal
  • 32.14
  • 32.3
  • Thai baht
  • 3.58
  • 3.59
  • UAE Dirham
  • 31.86
  • 32.02
  • Malaysian ringgit
  • 28.17
  • 28.31
  • Korean Won (100)
  • 10.34
  • 10.4
  • Swedish Krone
  • 13.07
  • 13.14
  • Danish Krone
  • 18.16
  • 18.26

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम