ब्लग - साहित्य / मनोरञ्जन

यसरी बन्यो एक सटमा चलचित्र जालो (हेर्नुहोस् भिडियो)





कीर्तिमानी चलचित्र जालोको चर्चा अहिले बजारमा जता त्यतै भैरहेको बेला उक्त चलचित्रको निर्माण पक्षले चलचित्र खिच्दाको अनुभब समेटेर बनाएको मेकिंग भिडियो सार्वजनिक गरेको छ । सस्पेन्स थ्रिलर जनरामा तयार भएको पुर्ण व्यवसायिक ३ घण्टा ५३ मिनेट एकै चोटि खिचिएको चलचित्र हो जालो र जालो रिटर्नस् । यो चलचित्र जेष्ठ १९ मा देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ ।

यो पनि हेर्नुहोस् : जालो को बारेमा अराज केशब र मोहित मुनालसंगको कुराकानी


गिनिज वर्ल्ड रेकर्डमा एक सटमा खिचिएको दुर्इ चलचित्र, लामो एक सट चलचित्र, लामो एक सट चलचित्र खिच्ने छायाँकार, लामो एक सट चलचित्र लेख्ने लेखक र निर्देशन गर्ने निर्देशक, लामो एक सट चलचित्रमा अभिनय गर्ने कलाकारहरु गरि थुप्रै बिधामा टाईटल लिने तयारिमा रहेको यो चलचित्र कस्सरी खिचिएको थियो त्यसको लागि यहाहरुले यो भिडियो हेर्न सक्नुहुनेछ ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.26
  • 102.86
  • European euro
  • 120.27
  • 120.97
  • UK pound sterling
  • 131.13
  • 131.9
  • Swiss franc
  • 105.83
  • 106.45
  • Australian dollar
  • 80.79
  • 81.26
  • Canadian dollar
  • 81.26
  • 81.74
  • Singapore dollar
  • 75.03
  • 75.47
  • Japanese yen (10)
  • 9.35
  • 9.4
  • Chinese renminbi (Yuan)
  • 15.35
  • 15.44
  • Saudi Arabian riyal
  • 27.27
  • 27.43
  • Qatari riyal
  • 28.09
  • 28.25
  • Thai baht
  • 3.08
  • 3.09
  • UAE Dirham
  • 27.84
  • 28
  • Malaysian ringgit
  • 23.89
  • 24.03
  • Korean Won (100)
  • 9
  • 9.06
  • Swedish Krone
  • 12.61
  • 12.68
  • Danish Krone
  • 16.17
  • 16.26