ब्लग - साहित्य / मनोरञ्जन

जालोको टिजर





एक सटमै चार घण्टा लामो चलचित्र खिचेर विश्वकै लामो वान सट मुभीको रेकर्ड राख्न लागेको चलचित्र जालो र जालो रिटर्नसको प्रोमोशन पहिलो टिजर सार्वजनिक भएसंगै सुरु भएको छ । जालो र जालो रिटर्नस दुर्इलार्इ मिलाएर  करीब चार घण्टा एउटै सटमा खिचिएको यो चलचित्रलार्इ अराज केशबले निर्देशन गरेका हुन् भने चलचित्रको निर्माता मोहित मुनाल हुन् । 

यो पनि हेर्नुहोस् : जालोका निर्देशक अराज केशब र निर्माता मोहित मुनालसँग कुराकानी

नेपालमा आजभोली दर्शकहरुले फरक शैलीका चलचित्रहरु हेर्न रुचाइ रहेको बेला "जालो" पक्कै पनि दर्शकहरुको लागि एउटा बिल्कुलै फरक स्वाद हुनेछ ।चलचित्रमा अनुपविक्रम शाही, मेनुका प्रधान, रमेमण्डदास श्रेष्ठ, निर शाह लगायतका कालाकारले अभिनय गरेका छन् । जेष्ठ १९ गते प्रदर्शन हुन लागेको चलचित्र जालो को सिक्वल जालो रिटर्नस भने १ बर्षपछी रिलिज हुने भएको छ । 

चलचित्रको टिजर यहाँ हेर्नुहोस् :



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.18
  • 109.78
  • European euro
  • 127.81
  • 128.51
  • UK pound sterling
  • 145.44
  • 146.24
  • Swiss franc
  • 110.19
  • 110.79
  • Australian dollar
  • 82.25
  • 82.7
  • Canadian dollar
  • 84.63
  • 85.1
  • Singapore dollar
  • 81.16
  • 81.61
  • Japanese yen (10)
  • 9.95
  • 10.01
  • Chinese renminbi (Yuan)
  • 17.09
  • 17.18
  • Saudi Arabian riyal
  • 29.11
  • 29.27
  • Qatari riyal
  • 29.99
  • 30.15
  • Thai baht
  • 3.4
  • 3.42
  • UAE Dirham
  • 29.72
  • 29.89
  • Malaysian ringgit
  • 27.41
  • 27.57
  • Korean Won (100)
  • 10.08
  • 10.14
  • Swedish Krone
  • 12.42
  • 12.49
  • Danish Krone
  • 17.15
  • 17.25

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम