Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / मनोरञ्जन

मौलाकालीका मन्दिर घुम्न जाउँ





जिन्दगीमा हेर्नैपर्ने घुम्नैपर्ने ठाँउ, मौलाकाली मन्दिर घुम्न जाउँ , हजुर ! यस्तै बोल छ राजेश पायल रार्इ र सरु पराजुलीको नँया गीतको । निकैनै पौराणिक महत्व बोकेको मौलाकालिका मन्दिरको बाताबरण र महत्व व्याख्या गरेको यो गीतको भिडियोमा यहाँहरुले थुप्रै गायक, कलाकार र राजनीतिक व्यक्तित्वहरुलाई देख्न सक्नुहुनेछ ।

यो पनि हेर्नुहोस् : बिपी वाग्लेको डान्स नम्बर “सिंगल छु”

गैंडाकोट नगरपालिकामा स्थित यो मन्दिरबाट देखिने सुन्दर दृश्यहरुको बखानले गोबिन्द राज विनोदीले लेखेका यस गीतको शब्दहरु भरिएका छन् । सशान कंडेलले निर्देशन गरेको यस गीतको भिडियोमा राजेश हमाल, सरोज खनाल, सरिता लामिछाने, गायक बिपी वाग्ले र अरु थुप्रै कलाकार र हस्तीहरुको उपस्तिथी देख्न सकिन्छ ।

गीतको भिडियो यहाँ हेर्न सक्नुहुनेछ ।



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.3
  • 102.9
  • European euro
  • 111.44
  • 112.09
  • UK pound sterling
  • 131.93
  • 132.7
  • Swiss franc
  • 102.96
  • 103.56
  • Australian dollar
  • 76.46
  • 76.91
  • Canadian dollar
  • 75.34
  • 75.78
  • Singapore dollar
  • 73.25
  • 73.68
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 14.84
  • 14.93
  • Saudi Arabian riyal
  • 27.28
  • 27.44
  • Qatari riyal
  • 28.09
  • 28.26
  • Thai baht
  • 2.96
  • 2.97
  • UAE Dirham
  • 27.85
  • 28.02
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.02
  • 9.07
  • Swedish Krone
  • 11.57
  • 11.64
  • Danish Krone
  • 14.98
  • 15.07