ब्लग - साहित्य / मनोरञ्जन

कथाकार - धुन




परिवारको सपना र परिवारको एउटा व्यक्तिको सपना बीचको तालमेल नमिलेपछि उत्पन्न भएको द्वन्दलार्इ देखाउन खोजेको छ धुनले ।


धुन एउटा म्युजिक एल्बम मात्र नभएर एउटा मध्यम बर्गीय परिवारको सपना

कथाकारमा यो साता
धुन

कथासार
धुन, एउटा म्युजिक एल्बम मात्र नभएर एउटा मध्यम बर्गीय परिवारको सपना हो , आफ्नो परिवारको बर्षौ पुरानो सपना पूरा गर्न अगाडी बढेको घरको कान्छो छोरा विश्वासले धुनलार्इ सार्वजनिक गर्नको लागि गरेको संघर्ष र आन्तरिक परिवारमा आएको मन मुटाबको यो पारिवारिक कथाले परिवारको सपना र परिवारको एउटा व्यक्तिको सपना बीचको तालमेल नमिलेपछि उत्पन्न भएको द्वन्दलार्इ देखाउन खोजेको छ ।
कथा हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।

वाचनः सन्तोष देवकोटा
कथा/लेखन/श्रव्य समिश्रणः मन्दिप गौतम
तस्वीर : आनन्द महर्जन

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.96
  • 103.56
  • European euro
  • 115.04
  • 115.71
  • UK pound sterling
  • 130.38
  • 131.14
  • Swiss franc
  • 105.84
  • 106.46
  • Australian dollar
  • 77.72
  • 78.17
  • Canadian dollar
  • 77.34
  • 77.79
  • Singapore dollar
  • 74.1
  • 74.53
  • Japanese yen (10)
  • 9.27
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.07
  • 15.16
  • Saudi Arabian riyal
  • 27.45
  • 27.61
  • Qatari riyal
  • 28.02
  • 28.18
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28.03
  • 28.2
  • Malaysian ringgit
  • 24.02
  • 24.16
  • Korean Won (100)
  • 9.01
  • 9.06
  • Swedish Krone
  • 11.79
  • 11.86
  • Danish Krone
  • 15.47
  • 15.56