ब्लग - साहित्य / मनोरञ्जन

पत्रकारसँग मनाइयो रानीको जन्मदिन





नाजिर हुसैन र केकी अधिकारिको जोडीलाई पहिलो पटक ठुलो पर्दामा प्रस्तुत गर्ने चलचित्र "राज्जा रानी" अब रिलिज हुन धेरै समय बाकी छैन । सायद त्यहि भएर पनि आजबाट चलचित्रको टिम देश दौडाहामा लागेका छन् । देश दौडाहामा जानुअघि आफ्नो चलचित्र कि अभिनेत्री केकी अधिकारीको जन्मदिनको शुभ अवसर पारेर निर्माण पक्षले एउटा प्रेस मीट आयोजना गरेको थियो । चलचित्रका लगभग सम्पूर्ण टिम नै उपस्थित रहेका उक्त कार्यक्रममा नायिका केकीको जन्मदिन पनि भव्य रुपमा मनाइएको थियो ।


सो कार्यक्रम मै चलचित्रका निर्माता रमेश एम के पौडेलले चलचित्र राज्जा रानीले थुप्रै मनोरञ्जनका साथसाथै समाजमा भएको बालबिबाह र दाइजो प्रथासंग सम्बन्धित गहन बिषय उठाएकोले गर्दा आफ्नो चलचित्र त्यहि सामाजिक बिकृति निर्मुल पार्ने उद्देश्यको साथमा अगाडी बढेको जन अभियानसंग सहकार्य गरेको जानकारी पनि दिए ।


चलचित्र राज्जा रानीको "चिपक चिपक" बोलको गीतले निक्कै थोरै समयमा ब्यापक सफलता हात पारिसकेको छ भने केहि साता अघि मात्र सार्वजनिक गरिएको चलचित्रको ट्रेलरले पनि आकर्षक प्रतिक्रिया बटुलेको छ । चलचित्र राज्जा रानीलाई हाम्रोपात्रोको तर्फबाट शुभ कामना ।


आफ्नो पात्र र चलचित्रको बारेमा के भन्छन् नायक नाजिर हुसैन ? जान्नको लागि भिडियो हेर्नुहोला ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 116.47
  • 117.07
  • European euro
  • 136.06
  • 136.76
  • UK pound sterling
  • 152.96
  • 153.75
  • Swiss franc
  • 121.03
  • 121.65
  • Australian dollar
  • 83.83
  • 84.26
  • Canadian dollar
  • 89.36
  • 89.82
  • Singapore dollar
  • 84.95
  • 85.39
  • Japanese yen (10)
  • 10.39
  • 10.45
  • Chinese renminbi (Yuan)
  • 16.96
  • 17.05
  • Saudi Arabian riyal
  • 31.05
  • 31.21
  • Qatari riyal
  • 31.99
  • 32.15
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 31.71
  • 31.87
  • Malaysian ringgit
  • 28.11
  • 28.26
  • Korean Won (100)
  • 10.35
  • 10.41
  • Swedish Krone
  • 13.06
  • 13.13
  • Danish Krone
  • 18.24
  • 18.33

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम