ब्लग - साहित्य / मनोरञ्जन

जेम्स प्रधानको 'क्रम' सार्वजनिक





चैत्र ६, २०७४ । वर्षको अन्त्य नजिक आउँदैगर्दा यता भने सदाबहार लोकप्रिय सङ्गीतकार तथा गायक जेम्स प्रधानले नव वर्षको साङ्गीतिक कोशेली स्वरूप छैठौं एकल साङ्गीतिक कृति 'क्रम' सार्वजनिक भएको छ ।

'भोले बम बम', 'आइदेउ आइदेउ'का गायक जेम्स आफ्नो बेग्लै धारको सङ्गीतको निरन्तरतासंगै प्रवर्धनात्मक जिङ्गल उत्पादनमा राष्ट्रिय, अन्तराष्ट्रिय विज्ञापन एजेन्सीहरूमा लोकप्रिय हुनुहुन्छ ।

आज राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरी उनको यस छैठौं एल्बम 'क्रम'लार्इ सार्वजनिक गरीयो । एल्बममा पुरूषोत्तम सापकोटाको शब्दमा 'गीतम्', विप्लब प्रतिकको 'हामी धुलैबाट' तथा गाैतम डङ्गोलको 'बोयाउने नु' बाहेक सबै गीतहरूमा शब्द जेम्स प्रधान स्वयंमको रहेको छ । एल्बमका सम्पूर्ण गीतहरू हाम्रो पात्रोको 'हाम्रो अडियो' बाट तथा SoundCloud बाट समेत सुन्न सक्नुहुनेछ ।

कार्यक्रममा दुर्इ बेग्ला बेग्लै गीतको भिडियो पनि सार्वजनिक गरीएको छ । सदाबहार सङ्गीत सर्जक जेम्स प्रधानलार्इ उनको यस छैठौं एकल कृतिको सफलताका लागि धेरै, धेरै शुभकामना ! नेपाली सङ्गीत सृजना र सृजनात्मक निरन्तरताको कामना पनि ।




Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 116.47
  • 117.07
  • European euro
  • 136.06
  • 136.76
  • UK pound sterling
  • 152.96
  • 153.75
  • Swiss franc
  • 121.03
  • 121.65
  • Australian dollar
  • 83.83
  • 84.26
  • Canadian dollar
  • 89.36
  • 89.82
  • Singapore dollar
  • 84.95
  • 85.39
  • Japanese yen (10)
  • 10.39
  • 10.45
  • Chinese renminbi (Yuan)
  • 16.96
  • 17.05
  • Saudi Arabian riyal
  • 31.05
  • 31.21
  • Qatari riyal
  • 31.99
  • 32.15
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 31.71
  • 31.87
  • Malaysian ringgit
  • 28.11
  • 28.26
  • Korean Won (100)
  • 10.35
  • 10.41
  • Swedish Krone
  • 13.06
  • 13.13
  • Danish Krone
  • 18.24
  • 18.33

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम