ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र '२ रुपैयाँ'को आकर्षक गीत




यो गीतको सफलताले पक्कै पनि असिम शाह निर्देशित चलचित्रलार्इ फाइदा पुर्‍याउनेछ । चलचित्र '२ रुपैयाँ' भने भदौ २३ गते सिनेमा घरहरुमा लाग्ने भएको छ ।



"सुर्के थैली खै" र "पूर्व पश्चिम रेल" जस्तो सफल गीतहरु पछी राजन राज सिवाकोटीको शब्द र सङ्गीत रहेको गीत “कुटु मा कुटु” निक्कै आकर्षक ढङ्गले तयार भएको छ । माैलिक सङ्गीत बाहेक पर्दामा पहिलो पटक निश्चल र स्वस्तिमा एउटै गीतमा सङ्गै नृत्य गरेको कारण पनि दर्शकहरुलाई लोभ्याउन सक्छ । बुद्धि तामाङ र आसिफ शाहको उपस्थितिले त झन् सुनमा सुगन्ध थपेको छ ।

यो पनि हेर्नुहोस् : धनपति बन्ने दौडमा खगेन्द्र लामिछाने



केहि समय अगाडी पोष्टर सार्वजनिक गरेको चलचित्र '२ रुपैयाँ'को नँया गीतको छाँयाङ्कन, नृत्य, हाउभाउ सबै अब्बल छ ।

यो गीतको सफलताले पक्कै पनि असिम शाह निर्देशित चलचित्रलार्इ फाइदा पुर्‍याउनेछ । चलचित्र '२ रुपैयाँ' भने भदौ २३ गते सिनेमा घरहरुमा लाग्ने भएको छ ।




Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.7
  • 109.3
  • European euro
  • 127.78
  • 128.48
  • UK pound sterling
  • 145.86
  • 146.67
  • Swiss franc
  • 108.78
  • 109.38
  • Australian dollar
  • 81.86
  • 82.31
  • Canadian dollar
  • 84.5
  • 84.96
  • Singapore dollar
  • 80.84
  • 81.29
  • Japanese yen (10)
  • 9.77
  • 9.82
  • Chinese renminbi (Yuan)
  • 17.02
  • 17.11
  • Saudi Arabian riyal
  • 28.98
  • 29.14
  • Qatari riyal
  • 29.85
  • 30.02
  • Thai baht
  • 3.37
  • 3.39
  • UAE Dirham
  • 29.59
  • 29.76
  • Malaysian ringgit
  • 27.31
  • 27.46
  • Korean Won (100)
  • 10.03
  • 10.09
  • Swedish Krone
  • 12.46
  • 12.52
  • Danish Krone
  • 17.16
  • 17.25

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम