ब्लग - साहित्य / मनोरञ्जन

यहाँ हेर्नुहोस् चलचित्र म यस्तो गीत गाँउछुको नँया पोष्टरहरु





चर्चित युवा निर्देशक सुदर्शन थापाको नँया चलचित्र म यस्तो गीत गाँउछुको चर्चा अहिले जतात्यतै सुनिन सकिन्छ । यो स्तरीय लभ स्टोरी असार ३० गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ ।

यो पनि हेर्नुहोस् : सुदर्शन थापा र अर्जुन पोखरेलसँग रोचक गफ

चलचित्रको सङ्गीतले अहिले दर्शक श्रोतको मन जीतिरहेको बेलामा आज हाम्रो पात्रो यँहाहरुमाझ प्रस्तुत गर्दछ चलचित्र “म यस्तो गीत गाउछु” को सम्पूर्ण पोष्टरहरु । चलचित्रका दुर्इ मुख्य कलाकार देखिने यी पोष्टरहरु चलचित्रका गीत र ट्रेलर जत्तिकै स्तरीय छन् , र यो हेरिसकेपछि तपाइँहरुले पनि चलचित्रको प्रदर्शन मिति अर्थात असार ३० कुर्न धैर्य गर्न सक्नुहुन्न भन्ने हामीलाई विश्वास छ ।






चलचित्रका पोष्टरहरु आनन्द महर्जनले डिजाइन गरेका हुन् ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.61
  • 103.21
  • European euro
  • 119.66
  • 120.36
  • UK pound sterling
  • 133.35
  • 134.13
  • Swiss franc
  • 108.5
  • 109.14
  • Australian dollar
  • 81.22
  • 81.7
  • Canadian dollar
  • 81.83
  • 82.31
  • Singapore dollar
  • 75.32
  • 75.76
  • Japanese yen (10)
  • 9.23
  • 9.29
  • Chinese renminbi (Yuan)
  • 15.16
  • 15.25
  • Saudi Arabian riyal
  • 27.36
  • 27.52
  • Qatari riyal
  • 28.17
  • 28.34
  • Thai baht
  • 3.07
  • 3.08
  • UAE Dirham
  • 27.94
  • 28.1
  • Malaysian ringgit
  • 23.96
  • 24.1
  • Korean Won (100)
  • 9.17
  • 9.22
  • Swedish Krone
  • 12.45
  • 12.52
  • Danish Krone
  • 16.1
  • 16.19