ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र “मेरी मामु”को पोष्टरले चर्चा बटुल्दै





“चंखे संखे पंखे” “प्रेमगीत” र “प्रेमगीत २” पछी अहिले छायांकनमा रहेको आसुसेन फिल्म्सको ब्यानरको अर्को चलचित्र “मेरी मामु”ले छोटो समयमा चौतर्फी सकारात्मक चर्चा बटुल्न सफल भैरहेको छ । निर्माता सन्तोष सेनको ६ बर्षिय सुपुत्र आयुब सेनको डेब्यु चलचित्र “मेरी मामु”मा अश्लेशा ठकुरी, सरुक ताम्राकार र नव नायिका कुसुम गुरुङ्गको अभिनय रहेको छ । तर निर्माण पक्षले अहिले भने चलचित्रका मुख्य पात्र आयुबलार्इ मात्र फिचर गरेर केहि पोष्टरहरु सार्वजनिक गरेको हो ।






बाल मनोविज्ञानमा आधारित यस चलचित्रले आमा छोराको एउटा बिल्कुलै भिन्न कथालार्इ दर्शक सामु ल्याउनेछ । अहिले छायांकनको अन्तिम चरणमा भएको यस चलचित्रको प्रदर्शन मिति भने भाद्र १५ को लागि तोकिएको छ । चलचित्रलार्इ यम थापाले निर्देशन गरेका हुन् ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 116.47
  • 117.07
  • European euro
  • 136.06
  • 136.76
  • UK pound sterling
  • 152.96
  • 153.75
  • Swiss franc
  • 121.03
  • 121.65
  • Australian dollar
  • 83.83
  • 84.26
  • Canadian dollar
  • 89.36
  • 89.82
  • Singapore dollar
  • 84.95
  • 85.39
  • Japanese yen (10)
  • 10.39
  • 10.45
  • Chinese renminbi (Yuan)
  • 16.96
  • 17.05
  • Saudi Arabian riyal
  • 31.05
  • 31.21
  • Qatari riyal
  • 31.99
  • 32.15
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 31.71
  • 31.87
  • Malaysian ringgit
  • 28.11
  • 28.26
  • Korean Won (100)
  • 10.35
  • 10.41
  • Swedish Krone
  • 13.06
  • 13.13
  • Danish Krone
  • 18.24
  • 18.33

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम